himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

सुनौला माबिमा छ्वाली आर्ट प्रदर्शनी

459144049_143003701768580-1726066157.jpg

गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने छ्वालीबाट कलाकार प्रकाश मिजारले विभिन्न कलाकृति बनाएका छन् । तिनै कला लाई मिजारले थाहा नगरपालिका वडा न १ कुन्छालमा रहेको सुनौला माध्यमिक विद्यालयको भित्ताहरूमा उनले धर्म, प्रकृति, समाज र आममानिसको दैनिकी झल्काउने छ्वाली कलाकृति प्रदर्शन गरेका छन।
कलाकार लिलाधर केसी र प्रकाश मिजारले २६ भदौमा सुनौलाका विद्यार्थी हरुलाइ आफ्नो कला देखाएका हुन।

आफ्नै घर वरपर खेतबारीमा पाइने छ्वालीबाट दुई दशकदेखि मिजारले कलाकृति सिर्जना गर्दै आइरहेका छन् । कला सिर्जनाको सुरुवाती चरणमा औपचारिक रूपमा उनले रङ र कुची चलाएका थिए । केही नौलो सिर्जना गर्ने हुटहुटीले छ्वाली कलातिर आकर्षित भएको उनले सुनाए । ‘सानैदेखि चित्र कोर्थें, पछि ललितकलामा क्यानभासमा नै सिर्जना गर्न थालें,’ उनले भने, ‘२०५७ सालतिर इन्टरनेसनल एक्स्पो कला प्रदर्शनीमा छ्वाली आर्ट देखेर निकै प्रभावित भएँ ।’
कला प्यासन हुनेका लागि छ्वालीले सिर्जनात्मक काममा धेरै सघाउ पुर्‍याउन सक्छ ।’ छ्वाली, कागज, सामान्य कपडा र टाँस्ने गमको सहायताले पनि उत्कृष्ट कलाकृतिहरू बनाउन सकिने उनले सुनाए ।
कलाकार हरुलाइ थाहा नगर सम्म ल्याउन भुमिका खेलेका थाहा नगरका उत्कृष्ट आर्टिस्ट तथा सुनौलाका अध्यक्ष समेत रहेका प्रमोद गोपालीले शिक्षाको अलवा विद्यार्थी लाई कला र सिर्जना पनि जीवनको महत्वपुर्ण कुरा हो भन्ने भावनाको उत्प्रेरणा जगाउने उदेश्यले सुनौला मा वि मा कलाकार लिलाधर के सी र कलाकार प्रकाश मिजारलाई लेराएको बताउनुभयो।
प्रदर्शनी अगाडि विद्यार्थी हरुलाई चित्रकला सम्बन्धि ज्ञान पनि दिइएको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg