Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

सिमभन्ज्याङका स्थानीय पुरानै युगमा : गाग्रोमा पानी बोकेर पिउन बाध्य

simbhanjyan-1637740514.jpg


मकवानपुर जिल्लाको  सबैभन्दा अग्लो स्थानमा रहेको प्रख्यात पर्यटकिय क्षेत्र  सिमभन्ज्याङमा पिउने पानीको समस्याले स्थानीयहरु निकै नै पिडित भएका छन् । बिगतको समयमा जसरी गाग्रो,नल र ठेला गाडामा सिमित मुहान र सिमबाट पानी बोकेर आफ्नो दैनिकि चलाएका थिए,फेरि पनि उही पुरानो तरिका अनुसार नै जिबिकोपार्जन गर्न  बाध्य भएका छन्,सिमभन्ज्याङ बासीहरु। बिगत केही  वर्ष देखि २५ घरपरिवारलाई लिफ्टिङ्ग सिस्टमद्वारा  शुद्ध पिउने पानी बितरण गर्दै आईरहेको बजार ब्यबस्थापन समितिले  हाल पानी तान्ने मेसिन बिगृएकोले  बजार क्षेत्रमा पानीको आपूर्ति गर्ने कार्य ठप्प नै गर्नुपरेको छ।

पानी तान्ने पम्प यस अघि पनि धेरै पटक फेरिसकेको र ठूलो क्षमताको पम्प भएको कारण नयाँ किन्न धेरै खर्चिलो हुने भएर स्थायी रुपमा नै पानीको समस्या समाधान गर्ने विषयमा स्थानीयहरु सहमत भएका छन्।  वर्तमान बजार ब्यबस्थापन समितिको अध्यक्ष डेनि श्रेस्ठले राखेको प्रस्तावलाई   थाहा नगरपालिका वडा नं.४ को कार्यालयबाट ५० हजार र नगरपालिकाको कार्यालयबाट १ लाख गरि कुल १ लाख ५० हजार को अनुदान रकम बिनियोजन गरि पानीको समस्या यथाशीघ्र समाधान  गर्न लागिएको र रकम निकासा हुने प्रक्रियामा नै रहेको अध्यक्ष श्रेष्ठले थाहापाटिलाई जानकारी दिए।

 हाल सुक्न लागेको पानीको स्रोतहरुबाट  पानी बोकि आफ्नो दैनिकी चलाउन बाध्य भएका छन् ,स्थानीय पर्यटन ब्यबसायी,आम नागरिक र स्थानीय प्रहरी प्रशासनका कर्मचारीहरु र विशेषत: होटेल ब्यबसायीहरु पानीको समस्याले धेरै प्रभावित भएका छन् ।

https://www.thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg