Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

सहिद सुनिताको स्मृतिमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु।

थाहा नगरका जनयुद्धका सहिद सुनिता गोपालीको स्मृतिमा सहिद सुनिता स्मृति प्रतिस्ठान द्वारा आयोजित प्रथम जिल्ला स्तरिय भलिबल प्रतियोगिताको आज थाहा नगरको बज्रबाराही स्थित बाराही चौरमा एक समारोह बिच थाहा नगरका प्रमुख लबशेर बिष्टले उद्घाटन गर्नु भएको छ।
उद्घाटन कार्यक्रममा उपप्रमुख खड्गबहादुर गोपाली थाहा नगर खेलकुद बिकास समिति संयोजक राजेस केसी ,सहिद सुनिता गोपालीका ममतामयी आमा मैजुमाया गोपाली  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सन्तोष बिष्ट ,माओबादी केन्द्रका प्रदेश सदस्य द्वय इन्द्र बहादुर श्रेष्ठ ,बिष्णु बिष्ट आदर्श ,नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापति इश्वरी साही ठकुरी ,नेकपा एकीकृत समाजबादी थाहा नगर अध्यक्ष सानुकाजी गोपाली नेकपा एमाले वडा न १ का अध्यक्ष गोबिन्द गोपाली,वडा सदस्य तथा सहिद सुनिताका दाजु रुपचन गोपाली,थाहा नगरपालिका सामाजिक बिकास साखा प्रमुख अनिल लामिछाने ,सहयोगीहरु पियस बालुवा उद्योग का संचालक प्रदिप भट्ट ,साजन ढुवानी सेवाका सन्त बहादुर बलामी ,नेपाली काङ्ग्रेस वडा न १ का सभापति रुपचन्द्र गोपाली,वडा सदस्यहरु देबकी तामाङ,शुशिला बिक ,जेष्ठ कम्युनिस्ट मंच का प्रदेश सदस्य बिष्णु बहादुर गोपाली ,माओवादी केन्द्र थाहा नगर अध्यक्ष बिनोद लामा ,फरक सोचका अध्यक्ष यादव रायमाझी,वाइसीएल थाहा नगर अध्यक्ष मानशिङ दोङ्ग लगायतका अतिथी हरुको उपस्थिती रहेको थियो।कुल १२ टिमले सहभागिता जनायको प्रतियोगितामा आज भएको उद्घाटन खेलमा आयोजक सुनिता स्मृति ,मनकामना युवा र चण्डेश्वरी युवा क्लब ले बिजयी सुरुवात गरेका छन।
१५ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद ५१ हजार सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र र दोस्रो हुनेलाइ नगद २६ हजार सहित मेडल तथा प्रमाणपत्र ,तेस्रो स्थान हासिल गर्ने टिमले १३ हजार रुपैया तथा सान्त्वना हुनेले नगद ४ हजार प्राप्त गर्ने र बिधागत उत्कृष्ट हुने खेलाडिहरु लाई पुरस्कृत गरिने आयोजकले जनायको छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg