pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

समुदायमा सरकारी वकिल : अन्तरकृया कार्यक्रम सप्पन्न।

IMG_20211204_133816_690-1638609816.jpg

अनुसन्धान र अभियोजनलाइ प्रभाबकारी बनाउदै नेपाल सरकार बादी हुने फौजदारी मुद्दा तथा स्थानीय पालिकाको न्यायीक समितिको अधिकार र पीडित मैत्री अनुसन्धान र अभियोजन गर्दै पीडितलाई न्यायप्रदान गर्न अग्रसर र पिडितको पहुच बढाउने उद्देश्यका लागि आज थाहानगरमा उच्च सरकारी वकिल कार्यालय हेटौंडा र मुख्य न्यायधिबक्ता कार्यालय बागमती प्रदेश हेटौंडा को आयोजनामा एकदिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।थाहा नगरपालिकाका जनप्रतिनिधि,स्थानिय प्रहरी ,संघसंस्था का प्रतिनिधिहरू सहभागी भएको अन्तरक्रिया कार्यक्रमलाई उच्च सरकारी वकिल कार्यालय हेटौंडा का सह न्यायधिबक्ता शन्देस श्रेष्ठ ,मुख्य न्यायधिबक्ता कार्यालय बागमती प्रदेशका उपन्यायधिबक्ता डा सुर्य प्रसाद पौडेल तथा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिबक्ता मुकुन्दहरि पौडेल ले सहजीकरण गर्नुभएको थियो।कार्यक्रममा सहभागी हरुलाइ न्याय सम्पादन कार्य र समुदाय मा सरकारी वकिलको भुमिका सम्बन्धि नितिगत तहको कार्य र स्थानिय तहले आफ्नै पहलमा गर्नसकिने न्यायिककार्य सम्बन्धी अधिकारको बारेमा सहजीकरण गरेका थिय।कार्यक्रममा सरकारी वकिल कार्यालय हेटौंडा का मनोज प्रसाद गुप्ता,हेमचन्द्र रेग्मी,शान्तमाया वाइबा समेतको सहभागी रहेको थियो।अन्तरक्रिया कार्यक्रम थाहा ४ नयाँगाउँ मा रहेको साहारा रिसोर्ट मा भएको हो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20211204_132455_019-1638609818.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...