pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सडकको निर्माणनै वडा विकासको आधार 
वडा सडकले जोड्ने यस्ता छन् थाहा ४ का ८ सडक योजना

deepak-dai-1-1532953495.jpg

  थाहा नगरपालिका ४ नं. वडाका वडा अध्यक्ष दिपक सिंह लामाले आ.ब.२०७५÷०७६ मा आफ्नो वडालाई सडक संजालमा जोडिसक्ने बताउनु भएको छ । सडक निर्माण पछि मात्र वडामा अन्य विकासका कार्यक्रम संभक भएकाले सडक निर्माणमा जोड दिएको अध्यक्ष लामाले थाहापाटीलाई बताउनु भयो ।  सडक निर्माणका लागि जनताको माग आएअनुसारनै सडक निर्माणको अभियानमा वडा जुटेको पनि लामाले बताउनु भयो । विकासका धरै काम गर्न बाँकी छ विकासको आधार बाटोनै भएकोले त्यहीबाट शुरु गरिएको र निर्धारित समयमै जनताको विकासको बजेटबाट लक्ष्य पुरा गर्न उपभोक्ता समिति निर्माणमा लागिसकेको पनि लामाले बताउनु भयो । 
यस्ता छन् थाहा ४ का ८ सडक योजना 
. चौकि किटेनी रुप्से सडक निर्माण गर्न ३५ लाख
२. गोलमोड फापरबारी सडक निर्माण गर्न ५ लाख
३. बालुवाचौर ठूलोमाखु खोलाघारी सडक निर्माण गर्न ५ लाख 
४. सिमभन्ज्याङ्ग नारायाणझ्याउ सडक निर्माण गर्न ५ लाख 
५. स्वास्थ्यचौकी किटेनी सडक निर्माण गर्न ५ लाख 
६. कालिदेवी जैविक सडक निर्माणका गर्न ५ लाख 
७. रुप्सेटोल सडक निर्माण गर्न ५ लाख 
८. थानाबजार पुलको मुख घलेडाँडा सडक निर्माण गर्न ५ लाख 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...