pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

श्रीलंका संग १ अंक बटुले संगै नेपालको सुपर आठमा पुग्ने सम्भावना बलियो

FB_IMG_1718155715445_1-1718155761.jpg

आईसीसी टी–२० विश्वकप २०२४ मा अहिलेसम्म समूह चरणका २३ खेल भइसकेका छन् । २३ औं खेल नेपाल र श्रीलंकाबीच भारी बर्षाका कारण स्थगित भएर समान एक–एक अंक बाँडिएको छ । सबै टोली सुपर आठ चरणमा पुग्ने प्रयासमा छन् । हालको विश्वकपमा धेरै उलटफेर देखिएका छन् ।

समूह डी मा रहेको नेपालका लागि श्रीलंकासँगको खेल स्थगित भएर पहिलो पटक विश्व च्याम्पियन श्रीलंकासँग खेल्ने अवसर गुमेपनि सुखद नै रह्यो । नेट रन रेट का आधारमा नेपाल श्रीलंकाभन्दा माथी उक्लिदै आफूलाई तेस्रो स्थानमा उभ्याउन सफल भयो । यो समूहमा दक्षिण अफ्रिका सुपर ८ छनोट नजिक छ । दक्षिण अफ्रिकी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तीन वटै खेल जितेर सुपर आठ चरणको छनोट लगभग पक्का गरेको हो । अर्कोतर्फ बंगलादेशका लागि भोलि नेदरल्यान्ड्सलाई हराउनु निकै महत्वपूर्ण हुनेछ । यदि यो टोलीले नेदरल्यान्ड्स विरुद्ध जित्यो भने आफ्नो बाटो थप बलियो बनाउन सक्छ र नेपालको अर्को चरण प्रवेशको ढोका बन्द गरिदिनसक्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...