Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

लियो क्लब अफ पिस लाइ वाग्लुङमा दुइ अवार्ड

बाग्लुङमा लियो क्लब इन्टरनेशनल जिल्ला परिषद ३२५ बि १ को  अवार्ड सेरेमनी, डिस्ट्रिक्ट इन्स्टलेशन एवम् फस्ट काउन्सिलिङ रहेको लियो क्लब अफ बागलुङ कालिकाको आतिथ्यतामा बागलुङमा अयोजीत  दुई दिने कार्यक्रममा फस्ट रजिस्ट्रेशन र बेस्ट व्यानरको अवार्डबाट लियो क्लब अफ पिस थाहा सम्मानित भएको हो । कार्यक्रममा लियो क्लब अफ पिस थाहाले गरिरहेका कामहरुले छोटो समयमा नै ठुलो सफलता हात परेको भन्दै क्लब अध्यक्ष अनित बिष्ट र लियो क्लब अफ पिस थाहाको उच्च प्रशंसा भएको थियो ।

कार्यक्रममा ६६ वटा लियो क्लबका प्रतिनीधि सहभागी भएको भव्य समारोहबीच कार्यक्रम संयोजक भुवन कँडेल, पास्ट मल्टिपल प्रेसिडेन्ट अशोक पौडेल र डिस्ट्रिक्ट प्रेसिडेन्ट राजेन्द्र बरालले सम्मान गरेका थिए  ।

 अध्यक्ष विष्ट, प्रथम उपाध्यक्ष गणेश बिष्ट, सचिब गणेश खत्री, कोषाध्यक्ष मनिषा बस्नेत, द्वितीय उपाध्यक्ष अनिता बिष्ट, तृतीय उपाध्यक्ष सिम्रण खड्का, सहकोषाध्यक्ष स्वेच्छा श्रेष्ठ, सचिेतक सुष्मा बिष्ट, निर्देशक कविता बिष्ट र मिडिया संयोजक अनन्त ढकाल सहभागी थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...