Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

लायन्स क्लब अफ थाहा पिसको साधारण सभा,  अध्यक्षमा विडारी सर्वसम्मत

लायन्स क्लब अफ थाहा पिस थाहाको तस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पिस थाहा वर्ष २०१९–२० का अध्यक्ष विक्रम केसीको सभाध्यक्षता तथा रिजनल चियरपर्सन भरत गोपालीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । 

सभाको उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष एवम् लायन्स क्लबका जोन चियरपर्सन सुरेन्द्रमान प्रधानको विशेष आतिथ्यता रहेको थियो । 

साधारण सभाले २०२०–२१ लागि सर्वसम्मतरुपमा उद्धव विडारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ  ।  समितिको प्रथम उपाध्यक्षमा राममाया केसी, द्वितीय उपाध्यक्षमा जयराम खत्री र तृतीय उपाध्यक्षमा निरज रायमाझी चयन भएका छन् । त्यसैगरी साधारण सभाबाट सचिवमा उर्मिला श्रेष्ठ र कोषाध्यक्षमा नवराज लामा सर्वसम्मत चयन भएका छन् । 

सभामा लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्ष श्रीराम कार्की, लियो क्लब अफ पिस थाहानगरका संस्थापक अध्यक्ष अनित विष्ट, पूर्व अध्यक्ष गणेश विष्ट, निवर्तमान अध्यक्ष अनन्त ढकाल, अध्यक्ष सफल प्रधनलगायत उपस्थित थिए । 
 
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg