Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

मौलिक परम्परा संरक्षणमा ल्होछार कार्यक्रमले सहयोग पुग्छ : ललित घलान

lalita-ghalan-1674450645.jpg

मनहरी । मकवानपुर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मौलिक परम्परा संरक्षणको लागि सोनाम ल्होछार कार्यक्रमले सहयोग पुग्ने बताउनुभएको छ । आइतबार मनहरीमा आयोजित मञ्जुश्री सम्वत् २८५९ ह्योई ल्हो(बिरालो बर्ग) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

संस्कृति र कला, भेषभुषा र भाषाको संरक्षण गरी परम्पराको जगेर्नालाई ल्होछार कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । जसले गर्दा लामा गुरुहरुले मौलिक पराम्परालाई संरक्षण गर्न इतिहास खतल्न अवश्यक रहेको जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा ८० बर्षभन्दा माथिका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । राष्ट्रिय चर्चित तथा स्थानीय तामाङ तथा प्रजा कलाकारहरुले गायन र नृत्य प्रस्तुत गरेका थिए ।कलाकारहरु हरी योञ्जन, सुन्दर लामा, रविन कुमार चेपाङ, प्रकाश तामाङ र उर्मिला प्रजा , बालिका तामाङ लगायतले सांगीतिक प्रस्तुति दिएका छन् ।

ल्होछार मेला आयोजक मुल समारोह समितिका संयोजक सुरेश मुक्तानको सभाध्यक्ष तथा जिसस प्रमुख घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले ल्होछार पर्वबारे सबैले बुझ्न आवश्यक रहेको जानकारी दिनुभयो । ल्होछार मुल समारोह समिति तथा तामाङ पत्रकार संघको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संबिधान सभा सदस्य राजराम स्याङतान , बागमति प्रदेश सभाका निवर्तमान सदस्या ओम ग्लान ,माओवादी केन्द्र बागमति प्रदेश कमिटिका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) , नेपाल तामाङ घेदुङका पुर्व केन्दिय सदस्य जानकी लामा , , मनहरी गाँउपालिकाका उपाध्यक्ष सीता पुलामी मगर , राक्सिराङ गाँउपालिकाका उपाध्यक्ष बनस्तम थिङ ,, नेपाल तामाङ घेदुङ मकवानपुरका सदस्य मानिक लाल मुक्तान , लगाएतका बिभिन्न व्यक्तिहरुको आथित्यता रहेको थियो ।

ि

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg