pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मुक्तिनाथले थाहामा आलु महोत्सव गर्ने

49785011_1168900499926455-1547027621.jpg

-शम्भु अधिकारी

थाहा दुई फाटबजारमा रहेको मुक्तिनाथ हरियाली कृषि सहकारीले आगामी बर्ष थाहा नगरमा आलु महोत्सव गर्ने भएको छ । सस्थाको आज भएको तेस्रो साधारणसभामा अध्यक्ष माधब कार्कीले आफ्नो बार्सिक प्रतिबेदन प्रस्तुत गर्दै सो कुराको जानकारी दिनु भयो ।

थाहा नगर वडा न दुई का अध्यक्ष गुप्त कार्की को प्रमुख आतिथ्य तथा प्रधानमन्त्री कृषि आधुनिक परियोजना थाहाका प्रमुख सुजन अमगाइको विशेष आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो

कार्यक्रममा कुण्डलदेबी सहकारीका ब्यबस्थापक राजन मिश्र, पाथीभरा बचतका अध्यक्ष अर्जुन कार्की , ईलाका प्रहरी कार्यालयका प्रमुख धुर्ब सिलवाल , प्रधानमन्त्री कृषि जोनका बिस्णु बाहादुर लगायतका उपस्थिति रहेको थियो

साधारण सभालाई शुभकामना मन्तव्य दिदै तरकारी जोनका प्रमुख सुजन अमगाइले थाहा र इन्द्रसरोबरका किसानहरुको ब्याबसायीक हितकोलागि जोन कृषि सहकारीहरु सग सहकार्य गरेर अगाडि बढ्ने बताउदै सामुहिक कृषिमा लाग्न जोड दिनु भयो ,साथै वहाँले सस्थाले गर्ने आलु महोत्सवलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे  । त्यसै गरि प्रमुख अतिथी गुप्त कार्कीले कृषि सहकारीहरु झोलामा राखेर हिड्ने परिपाटी रहेको बेला मुक्ती नाथको काम देखेर आफू खुसी रहेको बताउदै नगरबाट हुन सक्ने सक्दो सहयोग गरिरहने बताउनु भयो ।

साधारणसभाको अबसरमा विभिन्न सदस्यहरुलाइ पनि सम्मानित गरियो सम्मानित हुनेमा जेष्ठ नागरिक रामकृष्ण थापा ,उत्कृष्ट ब्याबसायी भैरब कार्की ,उत्कृष्ट बचत सरिता माया तितुङ , उत्कृष्ट ऋण बिस्णु माया स्याङ्तान, र रामकाजी थापा रहेका छ्न ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...