Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहामा भुकम्पिय निजि आवास निर्माण सम्पन्न, प्रमाणपत्र बितरण

thahanagar-7-1561181075.jpg

थाहानगरपालिका ७ आग्रा देउखेलमा भुकम्पिय निजि आवास निर्माण सम्पन्नताको प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महादेब खर्क श्री कुटेस्वोरी प्राथमिक बिधालयको प्राङगणमा भएको थियो । कार्यक्रममा देउखेल सहरी स्वास्थ्य केन्द्र प्रमुख नेमराज थिङ, पुनर्निर्माण प्राबिधिक पप्पु यादब, थाहानगरपालिका ७ का वडा सदस्य दिपेन्द्र कुमार थिङ ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। 

थाहा ७ का वडा अध्यक्ष सनम सि मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग बहादुर गोपालिको प्रमुख अथितिमा भएको थियो । २०७२ साल बैशाख १२ को त्यो कालो दिन धेरै दुख कष्ट पश्चात् आफ्नो भत्कियको घर माया मारेर,,नया घर पुन निर्माण पश्चात् पटक पटक किस्ता लिएर बनायेको नया घर बनाउदा धेरै नै राहत पुगेको र  प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको साथै प्रबलिकरण कार्यक्रम मा पुराना संरचनाहरुलाइ पिल्लर दिएर पुरानो घर जस्तै बनाउने भएकाले प्रबलिकरण तर्फ पनि ध्यान दिनु आबश्यक रहेको उपप्रमुख गोपालीले बताउनुभयो । 


भवन प्रबिधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका प्राबिधिक  अर्जुन घिमिरेले थाहानगरकै पहिलो वडाको रुपमा प्रमाणपत्र बितरण गर्न पाउँदा खुशी लागेको साथै पुनर्निर्माण जस्तै प्रबलिकरणको बारे चेतना अभिबृद्दी गराउदै पुराना भवन संरचना अनुरुपनै घर बनाउन सकिने हुदा प्रबलिकरण कार्यक्रम एकदमै न्यून रहेकाले यसप्रती पनि चासो राख्दै एकतले ,दुइकोठे, चारकोठे घरहरु निर्माण भैरहेकामा प्रबलिकरण तर्फ जोड दिदै पुराना सम्रचना अनुसार आफ्नो धर्म सस्कृती रिति अनुसारको घर निर्माण गर्दै प्रबलिकरण कार्यक्रममा पनि येसरी नै पहिलो वडा बन्नुहुनेछ भन्ने आशा रहेको बताउनुभयो ।

जिल्ला कर्यान्वयन इकाइ मकवानपुरका इकाइ प्रमुख बिमल किस्वोर के पि ले असार २१ गते सम्म अन्तिम मिति भएकोले तपाईंहरुले वडामा कागजपत्र समयमै बुझाउनु हुन अनुरोध गर्छौ अहिले भैरहेको छुट दर्ता कार्यक्रम मा सम्पुर्ण लाभग्राहिहरुले नछुटाइ प्रकृया पुर्याएर दर्ता गराउनुहुन अनुरोध गर्नुभयो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg