pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

प्रथम निष्पक्ष जिल्ला स्तरीय रनिङ्ग शिल्डको उपाधी वागेश्वरी लाई

img_1681486447965_1-1681486510.jpg

थाहाको बाराही चौरमा जारी प्रथम निष्पक्ष जिल्ला स्तरीय रनिङ शिल्ड भलिबलको उपाधी वागेश्वरी युवा क्लवले हात पारेको छ।
आज भएको फाइनल खेलमा बागेश्वरीले आयोजक निष्पक्ष युवा क्लव बि लाई ३ -१ को सेटमा पराजित गर्दै उपाधी हातपार्न सफल भएको हो।
जित संगै वागेश्वरीले नगद ६१ हजार सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो स्थानमा चित्त बुझाएको आयोजकले नगद ३१ हजार सहित ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा तेश्रो भएको आमभन्ज्याङ युवा क्लबले नगद १६ हजार प्राप्त गरेको छ।
प्रतियोगितामा वागेश्वरी युवा क्लवका कोच किरण गिरी उत्कृष्ट कोच हुन सफल रहे भने वागेश्वरीकै खेलाडी सविन कार्की प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुदा बेस्ट स्पाइकर मनिस तामाङ हुँदा बेस्ट ड्रीफेन्ट रोशन गोपाली र बेस्ट लिफ्टर राजकुमार कर्मचार्य आयोजक टिम बाट बन्न सफल रहे ,बेस्ट ब्लकरको  उपाधी भने आमभन्ज्याङ युवा क्लवका अनिस घलान हुन सफल रहे।
प्रतियोगितामा बिजयी टिम र खेलाडिहरुलाई प्रमुख अतिथी नेपाल निर्माण व्यावसायी महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने तथा बिशिस्ट अतिथी थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए ।
निष्पक्ष युवा क्लवका अध्यक्ष बिजेन्द्र गोपालीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका खेलकुद विकास संयोजक टिकाराम स्याङ्तान,वडा न १ का अध्यक्ष हेरमान गोपाली लगायतका खेलप्रेमीको उपस्थिति रहेको थियो।
क्लव स्थापनाको २० बर्ष पछि पहिलो पटक प्रतियोगिताको आयोजना गरियको क्लवका अध्यक्ष बिजेन्द्र गोपालीले जानकारी दिएका छन।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...