Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा उमेश ढकाल र उपाध्यक्षमा अरुण रायमाझी निर्बिरोध,

img_1671294459211_2-1671294547.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं साधारणसभा बाट नयाँ नेतृत्व चयनको प्रक्रिया बाट अध्यक्ष पदमा पुर्व लेखा समिती संयोजक समेत रहेका थाहा नगर २ का चार्टर एकाउन्टेन्ट उमेश ढकाल तथा उपाध्यक्षमा वर्तमान सचिव अरुण रायमाझी निर्बिरोध भएका छन।

यश अघि अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गरेका वर्तमान अध्यक्ष समेत रहेका पुर्शोत्तम कार्की र केदार कार्कीले आफ्नो उम्मेद्बारी फिर्ता लियपछि ढकाल निर्विरोध भएका छन भने उपाध्यक्षमा दुई जनाको उम्मेद्बारी परेकोमा राजाराम केसीले उम्मेद्बारी फिर्ता लियपछी रायमाझी निर्बिरोध भएको निर्वाचन कार्यालयले जानकारी दियको छ।

अब सचिवमा नवराज बिष्ट र सशीधर सुवेदीको उम्मेद्बारी परेको छ भने कोषाध्यक्षमा तीन जनाको मधुसूदन रायमाझी ,गुप्त बहादुर कार्की ,र सुमित्रा केसीको उम्मेद्बारी परेकोमा सुमित्रा केसी ले उम्मेद्बारी फिर्ता लियकी छन तेस्तै ५ जना सदस्यको लागि १६ जनाको उम्मेद्बारी परेको छ।भने लेखा समितिमा ५ जनाको उम्मेद्बारी परेको छ।

निर्वाचन कार्यालयले नाम फिर्ता लिने समय पुस ३ गते बिहान ११:३० सम्मको समय सिमा तोकेको छ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...