pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पालुङ बहुउद्देश्यीय दौड:-पुरुष तर्फ गोले र महिला तर्फ थोकर प्रथम

1732940963766-1732941168.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं रजत जयन्तीको अवसरमा आयोजित ५ हजार मिटर खुल्ला जिल्ला स्तरीय पुरुष दौड र ३ हजार मिटर खुल्ला महिला दौड प्रतियोगितामा पुरुष तर्फ बकैया गाउँपालिका वडा न ५ का राजकुमार गोले र महिला तर्फ थाहा ५ कि बबिता तामाङ थोकरले जित हात पारेका छन।
निर्धारित दुरी पुरुष तर्फ गोलेले १७.५८ सेकेन्डमा दुरी पार गरे भने महिला तर्फ थोकरले निर्धारित दुरी १३.६ सेकेन्डमा पूरा गर्दै उपाधी हात पारे।
प्रतियोगितामा पुरुष तर्फ थाहा १ का हरीकृष्ण बलामीले निर्धारित दुरी १८.८ सेकेन्डमा पार गर्दै दोस्रो हुँदा थाहा ३ का बिजन सुनारले १८.१२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुन सफल रहे।
महिलातर्फ निर्धारित दुरी थाहा १ कि युनिशा बलामीले १३.३५ सेकेन्डमा पूरा गरि दोस्रो हुदा थाहा ६ बज्रवाराहीकी युनिशा लामाले १३.५५ मा पूरा गर्दै तेस्रो हुन सफल भइन।
बिजेता बनेसंगै बिजेताहरुले नगद क्रमशः १० हजार,७ हजार र ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको खेलकुद संयोजक यादव जंग रायमाझीको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा ३३ जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको थियो।
बिजेता खेलाडी हरुलाई प्रमुख अतिथी थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,निर्णायक ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,संस्थाका कोषाध्यक्ष गुप्त बहादुर कार्की,व्यवस्थापक प्रकाश पौडेलले पुरस्कार प्रदान गरेका थिए।

 

FB_IMG_1732941159712-1732941169.jpg
FB_IMG_1732941155795-1732941184.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...