pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पत्रकार र मनहरीका जनप्रतिनिधि विच मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिम पराजित ।

309561175_232276826788018-1664634485.jpg

असोज, हेटौडा ९मनहरी० ( नेपालीहरुको चाड बडा दशैंको अबसरमा प्रेस सेन्टर नेपाल मनहरी गाउँ कमिटीले आयोजना गरेको मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टिम विजयी भएको छ ।शनिबार मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा रहेको प्रस्तावित क्षेत्रीय मदन भण्डारी रंगशालामा पश्चिम मकवानपुरका पत्रकार र मनहरीका जनप्रतिनिधि विच भएको मैत्रिपुर्ण फुटबल खेलमा पत्रकारको टिमलाई पराजित गर्दै जनप्रतिनिधिको टिम विजयी भएको हो ।

पत्रकारको टिमलाई ७(० गोल अन्तरले पराजित गर्दै जनप्रतिनिधि टिम विजयी भएको हो । जनप्रतिनिधिको तर्फबाट गाँउपालिका अध्यक्ष रन्जन कालाखेली, वडा अध्यक्षद्वय राजकुमार पाख्रिन र प्रकाश थापाले गोल गरेका थिए । खेल मैत्रिपुर्ण भए पनि विजयी टिमलाई ४ किलोको लोकल कुखुरा भाले उपहार स्वरुप प्रदान गरिनुका साथै मेडल पनि प्रदान गरेका थिए ।

पश्चिम मकवानपुरमा क्रियशिल पत्रकार र मनहरीका जनप्रतिनिधिहरु विच मैत्रिभाव उत्पन्न होस भन्दै खेलको आयोजना गरेको प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मुक्तानले बताए । 

पछिल्लो समय युवा(पुस्ता फुटबल खेलमा बढ्दै गएको आकार्षणलाई प्रबर्द्धन गर्दै मनहरीको परिचय बोकेको मदन भण्डारी रंगशालाको प्रचार(प्रसारमा सहयोग पुर्याउने उद्धेश्यले खेलको आयोजना गरिएको अध्यक्ष मुक्तानले बताए ।

मैत्रीपुर्ण खेलको कार्यक्रम बागमती प्रदेशका निवर्तमान सांसद ओमबहादुर ग्लानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तानको सभाध्यक्षातामा भएको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेति, उपाध्यक्ष सीता पुलामी मगर, वडाअध्यक्षहरु दीपेन्द्र अधिकारी, प्रकाश थापा, राजकुमार पाख्रिन, नारायण उप्रेती, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिवालय सदस्य बिर बहादुर घलान ९ज्वाला०, प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष अञ्जली थापा, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव शुभलक्ष्मी बिक ९प्रभा०, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य शिवकुमार काशी, तामाङ पत्रकार संघका केन्द्रिय सदस्य आदर्श सिं थोकर, माओवादी केन्द्र मनहरीमा उपाध्यक्ष दिल बहादुर स्याङबो, नेपाली कांग्रेस मनहरीका सभापति प्रकाश बर्तौला लगायतको आतिथ्यता रहेका थिए ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...