himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

"थाहा"

थाहा नगरमा पहिलो पटक राष्ट्रिय योग दिवस मनाउँदै ।

325484690_233314263021688-1673697436.jpg

ूयोगा हैन, योग भनौ ( योगमा नेपालीपन कायम राखौंू भन्ने मुल नाराका साथ थाहा नगरमा योग दिवस मनाइने भएको छ। थाहा नगरपालिकाको वडा न १ मा रहेको सुनौला बिकास केन्द्रमा योग दिवस मनाउन लागियको हो । नेपाल सरकारको मन्त्री परिषद तहको निर्णयबाट गत २०७२ सालको माघ १ गतेलाई राष्ट्रिय योग दिवस को घोषणा गरि तदुप्रान्त प्रत्येक वर्षको माघ १ गते, राष्ट्रिय योग दिवसको रुपमा मनाउदै आइएको छ ।

यस वर्ष ८ औं राष्ट्रिय योग दिवस परेको र यस वर्षको शन्देस मुलक नाराका रुपमा, ुस्वास्थ्य जीवनको चाहना, योग शिक्षा र साधनाु रहेको छ । नेपाल सरकार, बिश्वशान्ती तथा अध्यात्म बिज्ञान समाज ९नकउकक०,  लगायत विभिन्न योग साधनारत संघसस्था एवं मुमुक्ष ज्युहरु द्वारा सकृयता पुर्वक एकसाथ तथा फरक फरका कार्यक्रम गरि मनाउने तालिका रहेको छ ।  ८ औं राष्ट्रिय योग दिवस देखि सम्भवत थाहा नगर मै पहिलो पटक राष्ट्रिय योग दिवस भब्यताका साथ मनाउन लागिएको छ ।

गत कार्तिक महिना देखि खासगरी बालबालिका केन्द्रीत शनिवारीय योग साधनालाई  ९विदाको दिनपारी० निरन्तरता दिदै आएको सुनौला विकास केन्द्रले बिश्वशान्ती तथा अध्यात्म बिज्ञान समाजद्वारा प्रवर्द्धित योग साधनालाई मार्गदर्शनको रुपमा लिदै सुनौलो सामुदायिक सिकाइ केन्द्रको कुशल ब्यवस्थापन र थाहा नगर वडा नं।१ को नेतृत्वदायी सहयोगमा जीवन्त शिक्षा स्वयंसेवी शैक्षिक अभियान परिवारद्वारा सहजीकरण गर्दै आएको सुनौला विकासका रुपचन्द्र गोपालीले बताउनुभयो  । माघ १ गते  सुनौलो बिकास केन्द्र, स्थित कुन्छाल डाडामा समस्त थाहानगरवासी आमा बुवा, दाजुभाइ दिदीबैनीहरुमा यौगिक क्रिया गर्दै राष्ट्रिय योग दिवस मनाउनका लागि खुल्ला रुपमा आमन्त्रण गर्दै गोपालीले योग दिवस भव्री बनाउन आग्रह गर्नुभयो । 


यो योग महाबिद्या हाम्रै देश नेपालको प्राचीन योग खजाना हो । हाम्रै देशका ती परमं श्रद्धय ॠषिमुनीहरुको वर्षौको साधना एवं तपस्या मार्फत सृजित यो महाज्ञान समयक्रम सँगै हामीले भुल्दै गयौ । र यही ज्ञान विदेशीभुमी र भारत हुँदै पुन नेपाल आइपुग्दा योग बाट योगा शब्द द्वारा सम्बोधित हुन पुग्यो । अतस् देशको यो गुमेको साख र सम्मानलाई पुनस् बिधिपुर्वक फिर्ता गराइ नेपाललाई योग गुरु र गन्तब्यको देश निर्माण गरि छाड्ने प्रण बिश्वयोग गुरु, आचार्य श्री राजन शर्मा ज्युले लिनु भएको छ । बिश्वशान्ती तथा अध्यात्म बिज्ञान समाजको संस्थापक नेतृत्व गरिरहनु भएको आचार्य श्री ले गत ३र४ वर्ष यता निशुल्क योग, ध्यान साधना गराइ अन्तर्राष्ट्रिय तहको प्रशिक्षक तयार गर्दै आउनु भएको छ । उहाँको यस उदाहरणीय एवं अनुकरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै हामी सबैले आ(आफ्नो तर्फबाट मातृभुमिको प्रतिष्ठा अनि सम्मानका खातीर योगदान पुर्‍याउनु हामी सवैको हीतमा रहेको योग गुरु राजन बिडारी बताउछन ,बिडारीका अनुसार  योग शब्द संस्कृतको युज धातुबाट बनेको र यसको अर्थ हुन्छ, एकाकार गर्नु । अज्ञनताबाट ज्ञान तर्फ, जडबाट चेतन तर्फ, निर्वलता र दुर्गुणबाट सबलता र सद्गुण तर्फ, बेहसीबाट होस र बोध तर्फ अनि सीमितताबाट असीमितता तर्फको महायात्रा नै योग हो । ज्ञानयोग, कर्मयोग, भक्तियोग र राजयोग गरि योगका विभिन्न आयामहरु संसारमा अस्तित्वमा रहेका छन । योग भित्र, ब्यायाम, आसन र प्राणायाम  गरि ३ चरण रहने गरेका छन ।

त्यस्तै ध्यान साधना र सत्संङ्ग योगका अभिन्न अंङ्ग भएको बताउदै   योगलाई महासागरका रुपमा बुझ्दा फरक नपर्ने बताउछन। योगरुपी यस महासागरबाट जस्लाई जति ज्ञान र सीप आवश्यक पर्छ, त्यक्तिकै मात्रामा डुबुल्की लगाउन सक्छ । भौतिक जीवनमा जुनै क्षेत्रमा अब्बल बन्न देखि लिएर, आत्मीक उन्नती एवं मुक्त जीवनका लागि समेत उत्तिकै लाभदायक छ भएको वहाँको भनाइ छ। थाहापाटी,

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg