Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिकाको सार्वजनिक सुनुवाई
उपभोक्ता समितिलेनै सार्वजनिक सुनुवाई गरि पर्छौटमा जान मेयर बिष्टको आग्रह

38036894_1944564038971586-1533089565.jpg

शम्भु अधिकारी /थाहापाटी 

थाहा नगर वडा न १ देखि ५ सम्म को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । थाहा नगर को आयोजना मा आर्थिक बर्ष ०७४÷०७५ मा भएको सामाजिक बिकासे आयोजना को समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको छ । थाहा नगरपालिकाका मेयर लबसेर बिस्ट तथा प्रमुख प्रसासकिय अधिकृत हरिलाल पुरिको उपस्थितीमा संबंधित वडा अध्यक्ष हरु सहित थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहरा,स्वास्थ शाखा प्रमुख मेघराज बलामी,पशु(साखा प्रमुख राघबेन्द्र मिस्र ,कृषि साखा प्रमुख सन्जय तिवारी ,प्रा स्वा केन्द्र का डा प्रसान्त भट्ट ५ वटा वडा को सार्बजनिक सुनुवाइ भएको हो । सार्वननिक सुनुवाईमा सर्वसाधारणको भने न्यून उपस्थिति रहको थियो । सहभागी हरुले थाहा नगरभित्र भएका स्वास्थ ,महिला ,भुकम्प पीडित ,बिकास निर्माण ,सडक ,कृषि ,पसु ,पर्यटन सम्बन्धि समस्या को बारेमा नगर प्रमुख ,सम्बन्धित वडा अध्यक्ष हरु ,विषयगत कार्यालय का प्रमुख हरु लाई प्रश्न गरेका थिए । आयका सुझाव हरु को जबाफ विषयगत कार्यालय प्रमुख र नगर प्रमुख बाट जबाफ आयका सुझाव लाई नगर को आगामी बोर्ड बैठक मा लागि कार्यान्वयन गर्न पहल गरिने प्रमुख कार्यकारी अधिकृत हरिलाल पुरीले बताउनु भयो । पत्येक वडामा भैरहेको बिकास निर्माणका का कामहरु को बजेट फर्छेउट गर्दा उपभोक्ता समिती ले सार्बजनिक सुनुवाइ गरेपछि मात्र बजेट फर्छेउट गर्न वडा अध्यक्ष हरुलाइ नगर प्रमुख बिस्ट ले आग्रह गर्नु भएको थियो । तेसै गरि थाहा ७ र ८ को सार्बजनिक सुनुवाइ आग्रा मा सर्वसाधरणको उपस्थिती नभएका कारण रद्ध गरिएको छ। आज ११ र १२ को टिस्टुङ र दिउँसो ६,९,१० को बज्रबाराहिमा कार्यक्रम हुने नगरपालिकाले जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...