Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

थाहा गोल्ड कप २०७४ सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

– शम्भु अधिकारी

थाहा नगर पालिका नगर खेलकुद बिकास समिति वडा नम्बर २, ३ र ४ को आयोजनामा अाजवाट थाहा गोल्ड कप २०७४ सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।
    थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नगर उप–प्रमुख खडग बहादुर गोपालीले रेफ्रिलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन भएको हो । गोल्डकप संयोजक, वडा नम्बर ३ का अध्यक्ष तथा थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेश केसीको सभापतित्वमा उद््घाटन कार्यक्रम भएको हो ।  उद्घाटन कार्यक्रममा वोल्दै सभापति केसी.ले खेलको माध्यम वाट राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती कमाउने खेलाडी उत्पादन हुने भएकोले यस्ता कार्यक्रम भैरहनु पर्ने वताउनु भयो । थाहा नगरमा आफु खेल विकासको लागि लागिरहने वताउ“दै, नगरपालिकामा खेलकुदको लागि वजेट वढाउन आफु लागी पर्ने वताउनु भयो ।
  प्रमुख अतिथि गोपालीले थाहा नगरमा खेलाडी उत्पादन कमी भैरहेको अवस्थालाई सुधारका लागि आवश्यक पूर्वाधार तथा योजना वनाउनका लागि आफु लागि पर्ने वताउनु     भयो । उघ्घाटन कार्यक्रममा थाहा नगरपालिका कार्यकारी अधिकृत हरिलाल पुरी, शाखा अधिकृत अशोक बिष्ट, पालुङ भ्यालीहर्ट एकेडमीका अध्यक्ष भरत गोपाली, प्रमुख रेफ्री उमेश विडारी, वडा नम्बर २ का खेल संयोजक मनोज अधिकारी, वडा नम्बर ३ का संयोजक मनोज रायमाझी, वडा नम्बर ४ का संयोजक संग्राम बिष्ट, नया सवुज गणका प्रमुख      खेमराज कार्की, खेलाडीहरु तथा खेल प्रेमी दर्शकहरुको उपस्थिती रहेको थियो ।
  नकआउट चरणमा हुने फुटवल खेलमा  २२ वटा टिमको सहभागितारहेको छ भने खेल ५ दिनसम्म चल्ने कार्यक्रम संयोजक सुमन बिष्टले बताउनु भयो । प्रतियोगितमा प्रथमहुने टिमलाई नगद ५० हजार नगद सहित, शिल्ड प्रमाण पत्रको साथै ट्रफी प्रदान गरिने छ भने प्रत्यक म्याचमा म्यान अफ दि म्याचको ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg