pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा गोजुरियोका ६६ खेलाडिको कलर ग्रेडिङ,८ जनाले पाए ब्ल्याक बेल्ट

FB_IMG_1726135679856-1726136044.jpg

नेपाल गोजुरियो कराते दो संघ शाखा दोजो थाहाले प्रशिक्षार्थीहरुको दोस्रो कलर र ब्ल्याक बेल्ट गे्रडिङ सम्पन्न भएको छ ।

शाखा दोजो थाहामा भएको  गे्रडिङबाट ८ जना खेलाडिहरुको बेल्ट बढुवा भएर ब्ल्याक बेल्ड पाएका छ्न । 
ब्ल्याक बेल्ड पाउनेमा कृतिका थोकर,प्रमिला थोकर,सन्जिता गोले,सुस्मिता दोङ,सन्तोष गोपाली,शुसान्त दोङ,शन्तराम अधिकारी,सुमन घिमिरे,रहेका छन भने ब्राउन बेल्ट २ जनाले पाउदा ब्लु बेल्ट १ जनाले पाएका छन।तेसैगरी ग्रीन बेल्ट १४ जना र एल्लो बेल्ट ४२ जना गरि ६६ जनाको ग्रेडिङ भएको  नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला प्रमुख प्रशिक्षक मान सिं दोङले जानकारी दिए। 
थाहा नगरपालिका वडा न ४ क्याम्पा डाडामा रहेको व्याडमिन्टन कभर्ड हलमा नेपाल गोजुरियो कराते दो संघका जिल्ला अध्यक्ष बिरु लामाको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,नेपाल गोजिरियो कराते दो संघका केन्द्रिय सचिव सानोबाबु गिरी,थाहा नगरपालिका शिक्षा तथा खेल शाखा प्रमुख माधव बिक्रम मल्ल,नगर खेलकुद विकास समितीका सदस्य यादव रायमाझी,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की,पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी,नगर सूचना शाखा प्रमुख सुरजकुमार भुजेल,थाहा नगर ब्याडमिन्टन संघका अध्यक्ष संग्राम खत्री,पालुङ अंग्रेजी स्कुलका निर्देशक सुशील कुमार वस्ती, लगायतको उपस्थिति रहेको थियो।
ग्रेडिङ कार्यक्रममा खेलाडीहरुलाई शुभकामना दिदै नगर प्रमुख बिष्टले उच्च मनोबल र मेहनतको प्रतिफल पाएको बताउदै  खेल प्रती लगाव राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न शुभकामना दिनुभयो।
ग्रेडिङ कार्यक्रमको अवसरमा खेलाडिहरुले काँता,स्पायरिङ,सहित डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए।

FB_IMG_1726135687794-1726136044.jpg
FB_IMG_1726135698893-1726136069.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...