Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा कांग्रेसमा मेयरका आंकाक्षी ३ जना,गठबन्धन भए उप मेयर महिलानै उठाउने 

congress-1648884804.jpg

आसन्न स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले थाहा नगरपालिकामा निर्वाचन तयारी तिव्र पारे सँगै उमेद्वारका आकांक्षीहरुले पनि सक्रियता देखाउन थालेका छन् ।  नेपाली काङ्ग्रेसले अघिल्लो निर्वाचनमा उपमेयर विजय भएको थियो भने यो निर्वाचनमा मेयर सहित प्यानल खडा गर्ने जनाएको छ ।  काग्रेसमा हालका उपमेयर खड्गबहादुर गोपालीले आफ्नो मेयरमा दाबी हुने बताउदै आएका छन  ।  गोपाली २०७४ सालको निर्वाचनबाट थाहा नगरपालिकाको उपमेयर पदका उम्मेदवार भएर निर्वाचित भएका थिए । उनले गठबन्धन हँुदा पनि पुनः उपमेयरमा उठ्ने चाहना नभएको भन्दै आफू मेयरमै उठ्ने बताए । 


‘अघिल्लो निर्वाचनमा पनि मेयर भनेर भोट मागेर हिँडियो । गठबन्धन हुँदा उपमेयरमा परियो,’ उनले भने, ‘म फेरि पनि उपमेयरमा उठ्न चाहन्न । अब म मेयरमा उठ्ने हो । 
नेपाली कांग्रेसबाट मेयरमा भरत गोपालीले पनि दावी गरेका छन् । गोपालीले थाहा नगरको मेयर पदमा दावी रहेको थाहापाटीलाई बताए । 
कांग्रेसबाटै पार्टीले टिकट दिए आफु पनि मेयरमा उठ्ने नेता भरत लामाले पनि ईच्छा देखाएका छन् । चुनाव नजिकिए सँगै टिकट हात पार्न  सबैको सक्रियता बढेको छ । 
स्थानिय निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्न तयार रहेको कांगे्रसका मेयरका  आकांक्षी भरत गोपालीले  बताएका छन् । पार्टी निर्वाचनका लागि मेयर उपमेयर सहित सबै वडामा सहभागिता सहित निर्वाचनमा होमिएको पनि उनले बताए । 
केन्द्रको निर्देशन अनुसार सत्ता गठबन्धन बिच चुनावी एकता भए स्वीकार्ने बताउदै मेयरको दावी भने नछोड्ने र उपमेयर पाए महिलानै उमेद्ेवार दिने  कांग्रेश नगर अध्यक्ष प्रमोद जोशीले बताए । 
 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg