pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा बासस्थान जोखिम हुनेलाई वडाले सहयोग गर्ने
सुरेन्द्रमान प्रधान

herman-1622182240.jpg

मौसमविदहरुले जेठ १५ गतेसम्म प्राकृतिक प्रकोपको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन सूचित गरिरहदा थाहा नगरका वडाध्यक्षले बासस्थानको समस्या हुने वडाबासीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपालीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत त्यस्तो आग्रह गरेका हुन् । अध्यक्ष गोपालीले बासस्थान जोखिममा छभने जोखिम मोलेर नबस्न आग्रह गर्दै तुरुन्त आफुलाई वा वडा सदस्यहरुलाई खबर गर्न आग्रह गरेका छन् । त्यसरी जोखिममा रहेकाहरुलाई उचित बसोबासको व्यवस्था गरिने समेत उनले बताएका छन् ।

उनले लेखेका छन् "मौसमबिधहरुको पुर्ब अनुमान अनुसार अहिले भारी बर्षा भइरहेको र यस्ले बिपद निम्त्याउन सक्ने र मानबिय क्षति समेत हुन सक्ने भयकोले कसैको बाँस स्थान जोखिममा छ भने कृपया जोखिम मोलेर नबस्नुहोला तुरुन्तै मलाई अथवा आफ्ना वडा सदस्यहरुलाई खबर गर्नुहोला हामी तपाईहरुको लागि उचित ब्यबस्था गर्न तयार छौं ।"

जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ उदृत गर्दै संभावित प्राकृतिक प्रकोपको जोखिमबाट उच्च सतर्कता अपनाउन जिल्ला बासीमा अनुरोध गर्दै बिहीबार सूचना जारी गरेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...