Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

थाहामा जारी राष्ट्रपति रनिङ्ग शिल्ड:-पदक तालिकामा जनकल्याण शिर्षस्थानमा (हेर्नुस पदक तालिका )

IMG_20220617_105051_819-1655569346.jpg

थाहा नगरपालिकाको जनकल्याण माबीमा जारी रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पदक तालिकामा जनकल्याण माबिले शिर्ष स्थान कायम गरेको छ।आज कबड्डी,भलिबल ,लगायतका खेल भयो, आज भएको एथलेटिक्स प्रतियोगितामा ३००० मि ( छात्र ) 
प्रथम - निखिल बर्तौला  जनकल्याण मा बि 
दित्तीय -सबिन गोपाली  नाटेश्वर मा वि 
तृतीय -विकास लो  बागेश्वरी मा वि बिजयी भए भने 
   ३००० मि (छात्रा तर्फ )
प्रथम -रश्मि गोपाली  नाटेश्वर मा बि 
दित्तीय -शान्तिमाया भ्लोन  मत्स्यनारायण मा बि 
तृतीय- नविना कार्की  मत्स्यनारायण माबी 
  ८०० मि दौड( छात्र ) तर्फ 
 प्रथम  -मेघराज बलामी  झम्केश्वरी मा बि 
दित्तीय- रितेश घिसिन जनकल्याण मा बि , तृतिय आयुस कार्की-  मत्स्यनारायाण माबीका भए 
      ८०० मि छात्रा तर्फ 
प्रथम -सन्ध्या गोले  जनकल्याण मा बि 
दित्तीय- सुजना बि क  नाटेश्वर मा बि 
तृतीय- शर्मिला के सी( मत्स्यनारायण )
      १५०० मि (छात्र तर्फ) 
प्रथम- मेघराज बलामी  झम्केश्वरी मा बि 
दित्तीय- बिकास लो  बागेश्वरी मा बि 
तृतीय- बिराज बलामी पालुङ भ्यालीहर्ट 
 १५०० मि ( छात्रा तर्फ )
 प्रथम -रश्मि गोपाली  नाटेश्वर मा बि
दित्तीय -नविना कार्की मत्स्यनारायण मा बि 
तृतीय -बबिता तामाङ झम्केश्वरी मा बि 
   जेभ्लिन थ्रो ( छात्र ) 
प्रथम -बिद्दराज गोपाली सुनौला मा बि 
दित्तीय -अभिषेक बलामी  सुनौला मा बि 
तृतीय -गोबिन्द ओड सुन्दरीदेबी मा बि
      छात्रा तर्फ 
 प्रथम -रुबुना बल ( बागेश्वरी मा बि ) 
दित्तीय- अन्किता लामा  मत्स्यनारायण मा बि 
 तृतीय- अन्जना तामाङ ,मत्स्यनारायण माबी 
तेसै गरि मेयरकप भलिबल प्रतियोगिता छात्रा तर्फको उपाधी जनकल्याण माबिले हातपारेको छ फाइनलमा मत्स्यनारायण माबिलाइ पराजित गर्दै जनकल्याणले उपाधी रक्षा गरेको हो भने छात्र तर्फको भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ सेमिफाइनलमा जनकल्याण र बज्रबाराही तथा हिमालयन र शुन्दरीदेवी पुगेका छन तेस्तै कबड्डी खेलमा छात्र,छात्रा दुबै जनकल्याण र बज्रबाराही पुगेका छन कबड्डिको फाइनल खेल ५ गते भोलि बिहान ८ बजे हुने आयोजक समितिका सदस्य सचिब सानोभाइ कार्कीले जानकारी दिनुभयो।

जनकल्याण माविको खेल मैदान र इन्द्रायणी चौरमा खेलहरु भएका छन् । जनाल्याणको खेल मैदानमा फिल्ड अन्तर्गतका खेलहरु भएका छन् भने इन्द्रायणी चौरमा ट्रयाक अन्तर्गतका खेलहरु भएका छन।

प्रतियोगितामा थाहाका मावि विद्यालयहरुले सहभागिता जनाएका छन् । भलिबल प्रतियोगिताका लागि नगरपालिकाले १ लाख रुपैयाँ तथा अन्य विधाका खेलहरु सञ्चालन गर्नका ६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो र एथलेटिक्स तर्फका खेलहरु समावेश रहेको छ।

1655564320043_1-1655569349.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg