pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरपालिका मा नागरिक आरोग्य सेवा केन्द्र को उदघाट्न

143609290_287814553584544-1612182157.jpg

थाहानगरपालिका मा आज एक कार्यक्रम को बिच नागरिक आरोग्य सेवा केन्द्र को उदघाट्न भएको छ।
थाहानगरपालिका को बिकास घर मा आज थाहानगरपालिका प्रमुख लवसेर बिष्ट ले केन्द्र को उदघाट्न गर्नु भएको हो ।
नगर मै आरोग्य केन्द्र स्थापना भएपछि स्थानीय लाई सहजता पुग्ने बिश्वास गरिएको छ।
स्थानीय उत्पादन लाई प्रोत्साहन दिने हेतु ले  र स्थानीय स्तरमा उत्पादन हुने विभिन्न जडिबुटी हरु लाई प्रयोगमा ल्याउन को लागि र आयुर्वेदिक औषधि, योग, ध्यानलगायत क्रियाकलाप प्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर थाहा नगरमाा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइको हो । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधा बारे नागरिकमा धेरै उत्सुकता बढाएको बेला कोरोना संक्रमित अधिकांश नागरिकले रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधिको प्रयोग गरेका छन् ।’ 
आयुर्वेदको महत्त्व विगतदेखि वर्तमानसम्म र भविष्यमा पनि उत्तिकै रहने भएकाले नागरिकको माग अनुरूप आरोग्य सेवा केन्द्र स्थापना गर्नुपरेको पनि प्रमुख विष्टले बताउनु भयो ।      नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सर्वसाधारण नागरिकलाई आयुर्वेदिक औषधिको महत्वबारे बुझ्न र यसको लाभ लिन अवसर जुट्ने भएकाले आरोग्य सेवा केन्द्रलाई सफल रूपमा सञ्चालन गर्न हाम्रो साथ र सहयोग सधै रहने प्रमुख विष्टले बताउनु भयो ।
कार्यक्रमा आरोग्य सेवा केन्द्र का  कर्मचारी हरु,नेकपा थाहानगर  का अध्यक्ष अरुण रायमाझी ,नेपालि काङ्ग्रेस का नगर सभापती योगेन्द्र मान श्रेष्ठ ,राप्रपा का  नगर अध्यक्ष हरेराम कार्की ,नेकपा बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श , थाहानगरपालिका वडा न  ३ का वडा अध्यक्ष राजेश केसी ,वडा न ४ का वडा अध्यक्ष दिपक सिंह लामा,थाहानगरपालिका का प्रशासन साखा प्रमुख अजित घिमिरे ,स्वास्थ समयोजक मेघराज बलामि, नारायणी अञ्चल आयुर्वेदिक औषधालय का डाक्टर सृष्टि श्रेष्ठ ,आरोग्य सेवा केन्द्र का  कर्मचारी हरु,पत्रकार ,स्थानीय लगायत को उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...