pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरको बज्रवाराहीमा सुती तथा उन जन्य पोशाक उत्पादन शुरु

साना तथा घरेलु उद्योगको शुरुवातहुनु नगरको विकासको मेरुदण्ड भएको थाहा नगरपालिकाका प्रमूख लवशेर विष्टले वताउनु भएको छ । थाहानगरको बज्रवाराहीमा कल्पना थाहा कपडा उद्योगको उद्घाटन गर्नुहुँदै प्रमूख विष्टले उत्तरी मकवानपुरमै पहिलो पटक शुरु भएको यस कपडा उद्योगले थाहानगरमा उद्योगको सम्भाव्यताको शुरुवात भएको र यस्ता प्रकारका उद्योग प्रति सवैको आकर्षा बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको छ । स्थानिय कच्चा पदार्थको सदुपयोग रोजगारी र व्यावसायको आधारशिला उद्योग भएकाले यस्ता उद्योगको विकासमा नगरपालिका सधै साथ रहने भन्दै प्रमूख विष्टले उद्योगले यस क्षेत्रको माग पर्ुर्ती गर्ने विश्वास व्यक्त गर्नु भयो ।

महिला उद्यमीको लगानीमा उक्तरी मकवानपुरको बज्रवाराहीमा पहिलो पटक सुती तथा उन जन्य पोशाकहरु उत्पादन गर्ने हेतुले उद्योग शुरु गरिएको उद्योगकी संचालिका कल्पना बलामीले बताउनु भयो । संचालिका बलामीले थाहा नगरपालिकाको  महिला लक्षित महिला संञ्जालद्धारा संचालन गरिएको १ महिने तालिमको प्रभ्ाबबाट उद्योग संचालनको प्रेरणा मिलेको भन्दै हाल दैनिक ५० थान स्विीटर उत्पादन भईरहेको र ४ जनालाई रोजगार समेत प्रदान गरेकोले यसलाई बर्ढाई उत्तरी मकवानपुरको माग व्यवस्थापन गरि निर्यात समेत गर्ने गरि उत्पादन गर्न र यस क्षेत्रका महिलालाई थप रोजगार प्रदान मेत गर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा थाहानगरका स्थानिय राजनितिक दलका नेता कार्यकर्ता, व्यावसायी, संघ संस्थाका प्रतिनिधीको समेत उपस्थिती थियो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...