pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाको दम्कीमा बन्ने भयो लक्ष्मी–नारायण मन्दिर

laxmi-narayan-1604914233.png

थाहा नगरपालिकाको वडा नं. ३ दम्कीमा लक्ष्मी–नारायणको मन्दिर बन्ने भएको छ । एक कार्यक्रमका बीच मन्दिरको औपचारिक शिलान्याससमेत गरी निर्माण कार्य अघि बढाइएको निर्माण समितिका अध्यक्ष कमलकुमार केसीले बताउनु भयो । 

वरपर अन्य मन्दिरहरु भए पनि लक्ष्मी–नारायणको मन्दिर नरहेको र धार्मिक पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने भएकाले लक्ष्मी–नारायणको मन्दिर निर्माण गर्न लागकोे केसीले बताउनुभयो ।

मन्दिर निर्माणको लागि केसीको अध्यक्षतामा उपाध्यक्ष सालिकराम कार्की, सचिब राजकुमार कुइकेल, कोषाध्यक्ष संगीता केसी र सहसचिब सानोबाबु तामाङ रहेको निर्माण समिति बनाइएको छ । त्यस्तै थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार विष्णु विष्टको नेतृत्वमा एक सल्लाहकार समितिसमेत गठन गरिएको छ । सल्लाहकार समितिमा नगर कार्यपालिका सदस्य कविता कार्की, वडा सदस्य भरत लामा र स्थानीय समाजसेवी हर्कबहादुर खत्री रहनुभएको छ ।  

थाहा नगपालिका ३ नं. वडा कार्यालयको २ लाख रुपिया र स्थानीय चन्दा सहयोगबाट मन्दिर निर्माण गर्न लागेको समितिले जनाएको छ । जगको चार कोणमा नन्दा, भद्रा, जया र रिक्ता नामका कलश तथा बीचमा पूर्ण कलश राखेर विधिपूर्वक पूजा तथा मन्त्रोच्चारण गरी मन्दिरको शिलान्यास गरिएको थियो । 
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...