Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाका वडा अध्यक्ष बल, बिरामीको सेवामा आफैं अटो चलाउदै

dinesh-1693896809.jpg

थाहा ११ का वडा अध्यक्ष दिनेश बल आफैं अटो चलाएर बिरामीका आफन्त सहित शिखरकोटको विकासघरबाट अक्सिजन मेशिन लिएर निस्कदा उनि मुस्कुराईरहेका छन् । 
उनको यो खुसी आफ्नै वडाबसीलाई सहयोग गर्न सफल भएकोमा देखिन्थ्यो । वडाबसीको पिडाले चिन्तामा थिए पहल गरें सहयोग मिल्यो अहिले खुसी लागेको छ उनि भन्छन् । 
 थाहा नगरपालिका वडा नं. ११ देउरालीकि ६४ वर्षिया काईली तामाङ दमको बिरामी हुनुभएको लामो समय भएको थियो । लगातार अक्सिजन लगाईरहनु पर्ने भएका कारण दिनमा एउटा अक्सिजनको सिलिण्डर व्यवस्था गर्नुपर्ने भएकाले परिवारका सदस्यका लागि बिरामीको चिन्ता सँगै समय र श्रमको व्यवस्थापन निकै कठिन बनिरहेको थियो । विरामीका परिवारले यही गुनासो गर्दा वडा अध्यक्ष बललाई समस्या समाधान कसरी गर्ने भन्ने चिन्ता थियो । आज त्यही चिन्ता समाधान भएको छ अनि खुसी भए मुस्कुराउदै अटोमा अक्सिजन मेशिन हाल्दै अटो अगाडी बढाउदै अध्यक्ष बलले भने । 
थाहा नगरपालिका शिखरकोटमा पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहयोगमा थाहा नगरपालिकाको समन्वयमा समुदायमा आधारित प्रसामक सेवा कार्यालयमा सम्पर्क गरे एउटा अक्सिजन मेशिन भएको थाहा पाए मोटरसाईकलमा ल्याउन नसकिने बुझे पछि चिनजानका साथीलाई अटो भने तर अटो त छ आफ्नु फुर्सद छैन भने पछि उनी आफैं अटो लिएर निस्केको बताउछन् ।  वडा अध्यक्ष वलको प्रयासको विरामीका आफन्तले प्रशंसा गरेका छन् । 

default.png
सराेज रायमाझी
rmjsaroj2018@gmail.com

सराेज थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9849475993

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...