Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थानकोट चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु

FB_IMG_1705935903881-1707733447.jpg

चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु भएको छ । संघीय सरकारले बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले ६ करोड दिने सहमति गरिसकेको छ भने चालू आवका लागि साढे दुई करोड बजेट विनियोजन गरिएको छ । ‘बजेट विनियोजन भइसकेपछि अब बाँकी काम पनि अघि बढ्छ, अहिले काठमाडौंतर्फको काम भइरहेको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले बजेट दिने सहमति गरे पनि बजेट दिइसकेको छैन, चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेटअन्तर्गत काम भइरहेको छ ।’ यो सडकमा करिब एक महिनाअघि भएको दुर्घटनामा एकै परिवारका पाँचजनाको मृत्यु भएको थियो । त्यसलगत्तै लामो समयदेखि सडक मर्मत–सम्भार नभएको भन्दै विरोध र आलोचना सुरु भएको थियो । 

थानकोटदेखि मकवानपुरसम्म करिब २२ किलोमिटर सडकको अधिकांश क्षेत्र अस्तव्यस्त छ । मर्मत–सम्भार नहुँदा यस खण्डमा दुर्घटना बढ्दै गइरहेको छ । सडक जीर्ण, अस्तव्यस्त भएपछि चित्लाङ तथा मकवानपुर क्षेत्रका स्थानीयले पटक–पटक ध्यानाकर्षण गराउँदै आइरहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...