Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

तेस्रो थाहा गोल्डकपको सम्पुर्ण तयारि पूरा।उद्घाटन भोलि हुने हेर्नुस खेल तालिका।।

थाहा आन्दोलनका प्रबर्द्धक रुपचन्द्र बिष्ट रुदाने को ८८ औ जन्मजयन्तीको अबसरमा थाहा नगरपालिकाको आयोजनामा हुने तेस्रो थाहा गोल्डकप को तयारी पूरा भयको आयोजकले आज प्रेस बिग्यप्ती सहित जानकारी दियको छ।                        थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेस केसि द्वारा हस्ताक्षरित बिग्यप्तिमा नगरको खेल बिकासमा लाग्न सबै नगरबासी ,राजनैतिक दल संघ सस्थाहरुलाइ आग्रह गर्दै भोलि बाट थाहा नगरको इन्द्रायणी चौरमा हुने प्रतियोगिता लाई सफल बनाउन आग्रह गरियको छ।                        थाहापाटी लाई प्रतियोगिताको ब्यबस्थापक तथा नगरका सामाजिक बिकास प्रमुख अनिल लामिछाने ले दिएको जानकारी अनुसार मकवानपुरको २० टिम सहित  २६ टिमको सहभागिता रहने प्रतियोगिता को उद्घाटन भोलि दिउँसो २ बजे रास्ट्रीय सभा का सदस्य तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारिले गर्नेछन ।                                    थाहा नगरपालिका भित्रका तथा आसपास जिल्ला धादिङ,काठमाडौ ,बारा का क्लबहरुको पनि सहभागीता रहेको प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्बजनिक गरियको छ ।सार्बजनिक गरियको तालिका अनुसार समूह ए बाट तीन टिम र समूह बि बाट तिनवटा टिमले बाइ पाएका छन ।बाइ पाउने टिमहरुमा समूह ए बाट ऋषेस्वर युवा क्लब भिमफेदी ,टु इन वन टाहाखेल,एनकेसी बारा रहेका छन भने समूह बि बाट जिएफसी काठमाडौ ,न्यु प्रगतिशील थाहा ३ र ऋषेश्वर ११बि  दोबाटो रहेको प्रतियोगिताका ब्यबस्थापक लामिछानेले जानकारी दिनुभयो।                                                    प्रतियोगिता माघ ५ गतेसम्म चल्ने छ भने बिजेता टिमले नगद एक लाख सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेता ले नगद ५० हजार नगद सहित मेडल तथा प्रमाणपत्र पाउने छन।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg