Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

तितुङ समाजको बृहत राष्ट्रिय बृहत भेला मकवानपुरमा हुने

tamang-samaj-1553324255.png


 चैत १ गते बसेको तितुङ बन्धुहरुको भेलाले नेपाल तामाङ तितुङ समाजको बृहत राष्ट्रिय भेला मकवानपुरको हेटौँडामा हुने भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुर जिल्ला समितिका भूपू अध्यक्ष बुद्धरत्न लामाको अध्यक्षतामा भएको भेलाले राष्टिय (केन्द्रिय) स्तरको तितुङ संगठन निर्माण गर्ने उद्देश्यले चैत्र ११ गते बिहान ११ बजे हेटौँडा २ स्थित बनस्खण्डीमा अवस्थित सामुदायिक वनको भवनमा औपचारिकरुपमा बृहत राष्ट्रिय स्तरको भेला गर्ने निर्णय गरेको हो ।

हर्करत्न लामाको संयोजकत्वमा तितुङ बन्धु भेला आयोजक समितिको गठन गरिएको छ । संयोजक लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै तितुङ तामाङहरुलाई उक्त भेलामा सहभागी हुन आग्रह गरेका छन् । उक्त भेलाबाट एक समिति गठन गरि विधिवत विधान सहितको सम्बन्धित निकायमा ंगठन दर्ता गरी तितुङ वंशको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको लागि प्रयास गरिने बताइएको छ । संगठन निर्माण पश्चात वौद्ध परम्परा अनुसार गरिआएको लामा धमर्, संस्स्कृति विधि परम्परालाई समय अनुरुप व्यवस्थित गर्दै लैजाने, तितुङ वंश भित्रका परिवारलाई, आर्थिक रुपमा पछि परेकाहरुलाई सामुहिक रुपमा सहयोग गरि आर्थिक स्तरमा वृद्धि गर्न सहयोग पुरयाउने, हाल सम्म छरिएर रहेका तितुङ वंश भित्रका राजनीतिक, सामाजिक रुपमा अग्र पंतिmमा रहेका व्यतिहरुलाई संगठानिक रुपमा सहयोग, सद्भाव राख्ने बताइएको छ ।
 
नेपाल सरकारले सुचिकृत गरेका ५९ आदीबासी जनजाति मध्यमा पर्ने तामाङ जाति अर्थात तामाङ भित्र पर्ने विभिन्न थरहरु मध्ये तितुङ पनि एक हो । नेपालको संविधानले पनि सवै किसिमका समुह, जाती,वर्गलाई आ–आफनो हक हितको निमित्त संगठन निर्माण गरि संगाठानिक रुपमा अघि बढ्न अधिकार प्रधान गरि सकेको सन्दर्भमा तितुङ वंशले संगठन मार्फत सभ्य समाजको निर्माण तथा सामाजिक, आर्थिक, राजनितिक रुपमा सवल बनाउदै समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थकता दिन सक्ने छ भन्ने कुरामा आफुहरु विश्वस्त रहेको गरेको छ ।

भेलाले समिति गठन गर्ने र  संगठनको नामाकरण गर्ने, विधान मस्यौदा समिति गठन गर्ने बताएका  छन  । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg