pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राशिफल

तपाईंको आज :- ३० असार सोमबारको राशिफल

Dark-Blue-Aquamarine-Phot-1752455365.png

 

 

मेष 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। माननीयजनको सहयोगले रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभका योग छन् साथै भाग्यको साथ मिल्नेछ। नैतिक मर्यादा पालन गर्दै प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। धर्मकर्मतर्फ प्रवृत्त भइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहसिक कार्य गर्ने समय रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। दिगो फाइदा हुने कार्य प्रारम्भ हुनेछ। रमाइलो यात्रा वा आफन्तहरूसँग भेटघाटको अवसर जुट्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तान पक्षबाट सहयोग मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। शत्रु र रोगबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाइहरुबाट राम्रो सहयोग मिल्नेछ। भौतिक संसाधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। रोकिएका कार्य पुनः प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दिन उत्साहवर्धक रहनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मेहनतले नाम, काम, दाम र इनाम दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। नयाँ कामप्रति उत्साह जाग्नेछ। योजना बनाएर काम गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको बिषयमा चासो लिदा व्यर्थमा उल्झिनुपर्ला। स्वास्थ्यको लागि खानपिन र व्यायाममा ध्यान पुर्‍याउनुहोस्। रचनात्मक कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मिडिया वा चलचित्रको क्षेत्रबाट मानसम्मानमा कमी आउनेछ। आलस्यले गर्दा कार्य सम्पादनमा समय लाग्नेछ। लगनशीलताले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आश्वासन दिनीहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएपनि तत्काल प्रतिफल मिल्न गाह्रो रहेको छ। परिवारको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। नयाँ खोज वा अनुसन्धानबाट ख्याति प्राप्त हुनेछ। पहिलाका कमी कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) फजुल खर्च बढ्नुका साथै सञ्चित धनमा कमी आउन सक्छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। उपलब्धिका लागि कठिन मेहनत गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। हाम्रो पात्रो बाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...