pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

टुंगोमा पुगेन एमाले थाहा नगरको मेयर,उपमेयर,सहित४ वडा अध्यक्ष ,माथी सिफारिस गर्दै।

IMG_20220408_142914_147-1649496408.jpg

आशन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले थाहा नगरले प्रमुख र उपप्रमुख पदका लागि दुई/दुई जना सिफारिस गरेको छ ।
प्रमुख पदका लागि बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी उपप्रमुखमा कल्पना बलामीर चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रत्यासी उम्मेदवारहरुबीच छलफलबाट सहमती जुट्न नसकेपछि उम्मेदवार टुङ्ग्याउन सहजकर्ताहरुलाई जिम्मेवारी दिन सबै उम्मेदवार सहमत भएको थियो । सहजकर्ताहरुको बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । अब जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमा सिफारिस गरिनेछ ।
प्रमुख पदका लागि अच्युत्तम प्रसाद ढकाल, विमल कुमार ढकाल, शशीधर सुवेदी, बलराम थापा, सुरेन्द्रमान प्रधान र बिष्णु प्रसाद ढकालको उम्मेदवारी परेको थियो । यसैगरी उपप्रमुख पदका लागि तुलसा विष्ट, रिता सिं ठकुरी, चमेली वाइवा, सुनिता दोङ र कल्पना बलामीको उम्मेदवारी परेको थियो।
वडा नम्बर २ मा गुप्तबहादुर कार्की र मधुकर विक्रम श्रेष्ठ, ४ नम्बरमा रामराजा केसी र जितबहादुर थोकर, ६ नम्बरमा बिष्णु बहादुर बलामी, मनहरी भट्ट र फणिन्द्र नाथ सुवेदी, १० नम्बरमा हिराबहादुर गमाल र हरि गोपाली, १२ नम्बरमा मानबहादुर स्याङ्तान, राजेन्द्रकुमार लामा, मनन स्याङ्तान र युवराज गोलेको उम्मेदवारी परेको छ ।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...