pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

चित्लाङमा होटल तथा पर्यटन व्यवसायीको अधिवेशन : मुख्य मन्त्रीले उद्घाटन गर्ने 

होटल तथा पर्यटन व्यवसायी संघको वागमती प्रदेश समितिको अधिवेशन थाहाको चित्लाङमा हुने भएको छ । संघले चित्लाङमा तयारी कार्यक्रम गरेर यहि फाल्गुण १७ गते चित्लाङमा अधिवेशन आयोजान गर्न लागिएको जानकारी दिएको हो ।  
मकवानपुरको चित्लाङमा आफ्नो दोस्रो अधिवेशन गरेर चित्लाङलाई पर्यटकिय नगरीको रुपमा चिनाउन लागेको संघका महासचिब गोबिन्द नेपालले बताउनु भयो ।  
चित्लाङ रिसोर्टमा भएको कार्यक्रममा वागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेतीले प्रदेशका १३ जिल्लाबाट समितिका प्रतिनिधि तथा पर्यवेक्षक लगाएत सदस्य तथा अतिथि गरेर ५ सय जना कार्यक्रममा सहभागि हुने जानकारी दिनु भयो । 
अधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री शिलीकराम जम्मरकटेलले गर्ने कार्यक्रम रहेको र प्रदेशका पर्यटन मन्त्री लगाएतको अतिथ्यता रहने पनि जानकारी गराईएको थियो । 
कार्यक्रम सफल पार्न स्थानिय व्यवसायीहरु उत्साहित रहेको र कार्यक्रमले चित्लाङलाई पर्यटकिय गन्तब्यका रुपमा चिनाउन सहयोग गर्ने संघका सदस्य तथा व्यवसायी रामशरण नेपालले बताउनु भयो । 
अधिबेशनका समयमा फरक सोचको समन्वयमा चित्लाङमा फाल्गुण १६ र १७ गते थाहा फोटो प्रदर्शनी समेत गरिने भएको छ । 


 

https://www.thahapati.com/public/images/users/IMG_20211227_152824-1648951830.jpg
राजु पाेखरेल
rajur@gmail.com

तपाईकाे सूचना,सल्लाह, सुझाब तथा प्रतिक्रियाकालागि rajurjp@gmail.com /९८५१२०६३८९

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...