Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

खैजडी भजन संरक्षणमा जुट्दै थाहा ४ किटेनीका महिला

CamScanner-०४-०३-1680542578.jpg

थाहा खैजडी भजन समुहले थाहा ४ किटेनीका महिला हरुलाइ गत फागुन २ गते देखि निरन्तर दिइरहेको खैजडी भजन तथा बाद्यबाधन प्रशिक्षणको चैत २० गते तालिमको समापन गरेका छन।
लोप हुँदै गैरहेको धार्मिक कार्यमा गाइरहने खैजडी भजनलाई नयाँ पुस्ताका युवा हरुले चासो दिन छाडेपछि खैजेडी भजन समुहले महिला हरुलाइ खैजडी बजाउन र भजन लय हालेर गाउन सिकाएका हुन।
थाहा खैजडी भजन समुहका सुकदेव रायमाझी ,भिमसेन खत्री,कृष्ण बहादुर अधिकारी ,चन्द्र बहादुर कार्की,मधु केसी,बासुदेव खत्री र अक्कल बहादुर केसीको टिमले बिगत ४५ दिन देखि किटेनीका २५ जना महिला हरुलाइ खैजडी भजनको प्रशिक्षण दिदै आइरहेको थियो।
थाहा खैजडी भजन महिला समूह नामै दियर महिलाहरुले बिगत ४५ दिनदेखी निरन्तर भजनको अभ्यास गरिरहेका थिय।
किटेनीको घलेडाडामा अवस्थित किरातेश्वर महादेव मन्दिरको पाटिमा निरन्तर अभ्यासमा जुटिरहेका महिला हरुको अथक परिश्रमपछि चैत २० गते एक औपचारिक कार्यक्रमको आयोजना गरि भजन प्रशिक्षणको समापन गरियको छ।
थाहा खैजडी भजन समुहका अध्यक्ष भिमसेन खत्रीको  सभापतित्वमा सम्पन्न समापन समारोहका प्रमुख अतिथी समेत रहेका थाहा नगरपालिकाका उपरमुख भरत गोपालीले महिला हरुको भजन प्रस्तुतिमा आफै खैजडी बजाउदै नाच्दै भने " महिला दिदी बहिनिको धर्म सस्कृती जगेर्नाको यो कार्यले  थाहा नगरले  नयाँ पहिचान पाएको बताए।
उपप्रमुख गोपालीले थाहा नगरपालिका भन्ने बित्तिकै ऋषेश्वर महादेव ,गोरखनाथ,चित्लाङ,दामन भनेर चिनिन्थ्यो अब अर्को चिनारी महिला खैजडी भजन तेस्तै चिनारी बनेर थपिएको बताए उनले महिलाहरुको यश कार्यको जति प्रसंसा गरेपनी नपुग्ने बताउदै धर्म संस्कृति संरक्षणमा थाहानगर सदैव हातेमालो गरेर अगाडि बढ्ने र नगरपालिका बाट र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गरिरहने बताउनुभयो।
समापन समारोहमा थाहा नगर वडा न ४ का अध्यक्ष नारायण लामा,३ का हिरेन्द्र रायमाझी ,थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने,उद्योग वाणिज्य संघ थाहा नगरका महासचिव सुरेन्द्रमान प्रधान,नेपाली कांग्रेस नगर उपसभापति नवराज कार्की ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,नेकपा एमाले४न वडा कमिटी अध्यक्ष रामराजा केसी,किरातेश्वर जेष्ठ नागरिक मिलनकेन्द्रका निरन्जन अधिकारी,सिताराम दिवासेवा केन्द्रका अध्यक्ष ईश्वर कार्की ,फरकसोचका संयोजक यादव रायमाझी, पुर्व जनप्रतिनिधि राजेश केसी, लगायतका उपस्थिति रहेको थियो।
समापन समारोहकै अवसर पारेर प्रशिक्षणमा सहभागी महिला हरुलाइ प्रमाणपत्र समेत प्रदान गरियको थियो भने प्रशिक्षक हरुलाइ सम्मानपत्र द्वारा सम्मानित गरियको थियो ।
महिला भजन समुहलाई दामन बालुवा प्रसोधन केन्द्र किटेनीले २२ थान साडी,रघुराम केसीले गुन्यु चोली ,नेपाली कांग्रेस ४ न वडा कमिटीले खैजडी राख्ने झोला,र थाहा नगर ४ न वडा कार्यालयले प्रमाणपत्र तथा व्यानर सहयोग गरेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg