pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ विकास लो,र महिला तर्फ सुश्मा घलान विजयी

CamScanner-०४-१३-1681360898.jpg

स्वस्थ मुटुको लागि दौड " भन्ने मुल नाराका साथ चैत ३० गते भएको  थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुष तर्फ थाहा ११ का विकास लो प्रथम भएका छन ।
लो ले निर्धारित दुरी २० मिनेट ५५ सेकेन्डमा पूरा गरे ।तेस्तै महिला तर्फ थाहा १२ कि सुस्मा घलान प्रथम हुन सफल भइन घलानले निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी थिइन् ।
तेसै गरि पुरुष तर्फ निखिल बर्तौलाले निर्धारित दुरी २१ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोश्रो भए भने २१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै लवशेर घिसिङ तेश्रो भए ।
महिला तर्फ निर्धारित दुरी १५ मिनेट २१ सेकेन्डमा पूरा गर्दै सन्ध्या गोले दोश्रो र १५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै आशा तामाङ तेश्रो हुन सफल भए।
 २१ जना पुरुष तथा ११ जना महिलाको सहभागीता रहेको प्रतियोगिता थाहा नगर खेलकुद विकास समितिले आयोजना गरेको थियो भने फरक सोच र ल्याम्ह पुच मकवानपुरले संस्थागत सहयोग गरेको थियो।
प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार ,दोश्रो हुनेले ८ हजार र तेश्रो हुनेले नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।
प्रतियोगितामा विजयी खेलाडिहरुलाई पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान , वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,खेलकुद विकास समितिका सदस्य सचीव अनिल लामिछाने ,फरक सोचका संयोजक यादव जंग रायमाझी ,ल्याम्ह पुच: मकवानपुरका अध्यक्ष सुविन्द्रमान प्रधान लगायतका उपस्थिति रहेको थियो।

 

CamScanner-०४-१३-1681360901.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...