pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले निशुल्क सीप परिक्षण सहित उत्कृष्ट १५ लाई प्रविधी हस्तान्तरण गर्ने

FB_IMG_1734952992597-1735048166.jpg

दृव्यदृष्टी लामा / थाहा नगर /बागमती प्रदेश उद्योग बाणिज्य भुमी तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यक्रम अनुरुप सिलाइ कटाइ सीप सिकेका ३० जना महिला हरुको लागि तह एकको सीप परिक्षण सहित उतिर्ण हुने १५ जना महिला हरुलाइ प्रविधी समेत हस्तान्तरण गर्ने भएको छ।
राष्ट्रिय सीप परिक्षण समिती बाट निशुल्क रुपमा सीप परिक्षण सहित प्रविधी हस्तान्तरण गर्न लागिएको हो।
उद्योग बाणिज्य महासंघ बागमती प्रदेशले दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मन्त्रालय संगको सहकार्यमा हेटौंडा र थाहा नगरपालिका समेतमा फारम भर्न सकिने गरि कार्यक्रम राखिएको नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीले जानकारी दिनुभयो।
खत्रीका अनुसार सीप परिक्षण कार्यक्रममा सहभागी हुनको निम्ति महासंघको हेटौंडा स्थित कार्यालय वा थाहा नगर उद्योग वाणिज्य संघको कार्यालय शिखरकोटमा पौष २३ गतेसम्म आवेदन दिन सक्ने छन।
हेर्नुस :- सुचना 

FB_IMG_1734952983784-1735048166.jpg
FB_IMG_1734952986272-1735048186.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...