Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

खेल

आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा जनकल्याण माविको अग्रता(पदक तालिका सहित)

FB_IMG_1769774893398-1769774913.jpg

थाहा नगरपालिका द्वारा आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा साबिक बिजेता जनकल्याण माध्यमिक विद्यालयले यो समाचार तयार पार्दा सम्म सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा रहेको छ। जनकल्याण माविले ९ स्वर्ण, ९ रजत र ५ कास्य सहित जम्मा २३ पदक हात पार्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरेको हो।
तेसै गरि प्रतियोगितामा ७ स्वर्ण पदक सहित स्वच्छन्द भैरव माबी चित्लाङ दोस्रो स्थानमा रहेको छ।स्वच्छन्दले ७ स्वर्ण  र २ कास्य पदक हात पारेको छ।
प्रतियोगितामा श्री बागेश्वरी माध्यमिक विद्यालयले ३ स्वर्ण, ६ रजत र ३ कास्य सहित १२ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। त्यसैगरी श्री झम्केश्वरी माध्यमिक विद्यालय ओखरबजार ले ३ स्वर्ण, १ रजत र ४ कास्य सहित ८ पदक जितेको छ।
तेसै गरि पालुङ भ्याली हार्ट एकेडेमीले २ स्वर्ण र २ कास्य जित्दा बज्रबाराही माबिले २ स्वर्ण र १ रजत हात पारेको छ।प्रतियोगितामा इअन एकेडेमी २ स्वर्ण र १ कास्य पदक जितेको छ भने पालुङ मोर्डनले १ रजत,सुनौला माबिले २ रजत,मत्स्यनारायण माबिले १ रजत २ कास्य,पालुङ अंग्रेजी आवासीयले १ रजत,हिमालयन इङ्लिस स्कुलले १ रजत २ कास्य,सरस्वती विद्या मन्दिरले १ रजत,सुन्दरीदेवी माबिले १ रजत १ कास्य,नाट्यश्वर माबिले २ रजत र ३ कास्य पदक जित्दा यो समाचार तयार पार्दा सम्म इन्द्रायणी माबी,सरस्वती माबी दुर्गादेवी माबी पदक बिहिन रहेका छन।
हेर्नुस पदक तालिका :- श्रोत :- रनिङ शिल्ड सचिवालय 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg