Wednesday, 16 Sep, 2026

अपडेट


थाहा ९ चित्लाङका ११ बर्षे बालक करेन्ट लागेर गम्भिर घाईते 

299718201_574232972912490-1660916222.jpg

थाहा नगरपालिका ९ चित्लाङ्ग खलिवनका ११ वर्षिय बालक सुदिप तामाङ्ग लामा करेन्ट लागेर गम्भिर घाईते घाईते भएका छन् । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रको वितरित ११ के.भि. भोल्टेजको लाईनमा करेन्ट लागि गम्भिर घाईते भएका लामाको किर्तिपुर स्थित वन्र्ट अस्पतालको आईसियुमा उपचार भईरहेको छ । तामाङ्गलाई आज दिउँसो घर नजिकै खेल्ने क्रममा...

राष्ट्रपतिबाट फिर्ता भयो नागरिकता बिधयक,

Screenshot_20220814-19452-1660485782.png

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।   उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको...

थानकोट चित्लाङ सडक खुल्यो।

Screenshot_20220808-18241-1659962509.png

भीषण पहिरो झरेका कारण असार २७ गतेबाट अवरूद्ध गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) सोमबारबाट सुचारू भएको छ । सडक डिभिजन कार्यालय काठमाण्डाैले सोमबार मध्यान्ह पहिरो हटाएसँगै सडक सुचारू भएको चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो सडक सुचारू भएसँगै चित्लाङ जाने सवारीसाधनहरू गुड्न थालेका छन् । यसअघि हिजो आंशिक...

संघ र प्रदेश चुनाव मङ्सिर ४ मा!

Screenshot_20220804-14333-1659603109.png

१९ साउन, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।...

थानकोट–चित्लाङ सडक चाडै निर्माण सम्पन्न गर्न ध्यानाकर्षण

cover-1659457317.jpg

थानकोट चित्लाङ सडक गणेशमान सिङ राजमार्ग  लाई प्रयाप्त बजेट विनियोजन गरि निर्माण सम्पन्न गराउन अर्थ तथा भौतिक योजना मन्त्रालयले  सकारात्मक तत्परता देखाएका छन ।  थानकोट चित्लाङ सडक गणेशमान सिङ राजमार्ग  लाई सम्पन्न गर्नको निम्ति थाहा नगरपालिका र चन्द्रागीरी नगरपालिकाले भौतिक पुर्वाधार तथा बिकास मन्त्रालय र अर्थ मन्त्रालय पुगि...

बिद्युत समस्या समाधानको लागि थाहाका मेयर मन्त्रालय दगुर्दै,

Screenshot_20220730-21192-1659233870.png

उत्तरी मकवानपुरको थाहा नगरपालिका ,ईन्द्रसरोवर गाउँपालिका,कैलाश गाउँपालिका,तथा भिमफेदी गाउँपालिकाको केही क्षेत्रमा बिद्धुत प्राधिकरण पालुङ्ग बितरण केन्द्रले बिद्धुत प्रशारण तथा बितरण गर्दै आइरहेको क्षेत्रमा दिनहुँ जसो बिद्धुत लाइनमा समस्या आइरहेपछी थाहा नगरपालिकाले बिद्धुत समस्या समाधानका लागि उर्जा ,जलश्रोत तथा सिचाइ...

उत्तरी मकवानपुरमा विद्युत अनियमित हुँदा सास्ती 

news-photo-1658539571.jpg

उत्तरी मकवानपुर क्षेत्रमा सार्वजनिक विदामा दिनभर लाईन जाने सूचना नियमित जस्तै आउँदा जनजिवन कष्टकर बनेको छ । विगत ४ महिना देखि उत्तरी मकवानपुरमा विद्युत मर्मतको बाहानामा प्राधिकरणले अनियमित रुपमा लाईन काट्दा जनजीबन कष्टकर बनेको हो ।  धोर्सिङ्ग देखि मार्खु सम्मको लाईनमा रहेको नाङ्गो तार हटाएर कालो तार राख्न काम शुरु गरेको ४ महिना विति...

पत्रकार प्रताप विष्टको ‘छेलिएका अनुहार’ विमोचन

1212-1657976955.jpg

मकवानपुरका पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा, पत्रकार चन्द्र किशोर, सन्तोषी...

चन्द्रागिरीमा लागूऔषधविरुद्ध अभियान संचालन हुने

chandragiri-1657975739.jpg

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा रहेको युथ केयर फाउण्डेशनसँगै अन्य पुर्नस्थाना केन्द्रले प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने भएका छन् । शुक्रबार फाउण्डेशनको कार्यालयमा प्रहरी बृत थानकोटले आयोजना गरेको छलफल कार्यक्रमले यस्तो निर्णय गरेको हो । बृतका प्रमुख डिएसपी डिल्ली...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...