pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

अपडेट


लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना पक्राउ,

arrest-2-1677912777.jpg

काठमाडौँको नागढुङ्गामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार‍ राति प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले शुक्रबार राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी...

थाहा नगर उद्योग बाणिज्य संघका सभापति कविराज खत्री महासंघको प्रदेश कोषाध्यक्षमा निर्विरोध निर्वाचित,

FB_IMG_1677771920856-1677771945.jpg

नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको कोषाध्यक्षमा मकवानपुर थाहा नगर उद्योग बाणिज्य संघका सभापति कविराज खत्री निर्बिरोध निर्वाचित भएका छन।फागुन २४ गते हेटौंडामा हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा खत्रीको मात्र उम्मेद्बारी परेपछी उनी निर्विरोध निर्वाचित भएका हुन। १८ फागुनमा मनोनयन दर्ता भएको थियो।यसअघि खत्री प्रदेश सदस्य...

पालुङ क्याम्पसमा स्ववियु निर्वाचन तालिका सार्वजनिक, १९ फागुनमा संगठन दर्ता गर्नुपर्ने

FB_IMG_1677515012000_1-1677764235.jpg

पालुङ बहमुखी क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)  निर्वाचनको कार्यक्रम तालिका प्रकाशन गरेको छ ।   निर्वाचन अधिकृत कुमार नेगीका अनुसार १९ फागुनमा संघ÷संगठन दर्ता गर्ने, २१ फागुनमा मतदाता सूची प्रकाशन गर्ने, २५ फागुनमा मतदाता सूचीउपर दाबी विरोध गर्ने तथा मतदाता सूचीउपर दाबी विरोधको छानविन गरी अन्तिम...

बागमती गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

FB_IMG_1677426069437-1677426086.jpg

झुरझुरे । मकवानपुरको बागमती गाउँपालिकामा लगातार दुई दिन सार्वजनिक बिदा दिएकाे छ । आज बसेकाे कार्यपालिकाे बैठकले फागुन १५ र १६ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । सार्वजनिक विदा सम्वन्धि सुचना भोलि अर्थात फागुन १५ गते सोमबार मगर समुदायको ४१ औं स्थापना दिवस र १६ गते मंगलबार माझी समुदायको लदि (कोशी पूजा ) पर्वको...

दुम्सीखर्क बाट १५ सय किलो गाँजा सहित ७६ बर्षको जित बहादुर मोक्तान सहित ५ जना पक्राउ

1677333041_ाबका-1-1677336092.jpg

मकवानपुर प्रहरीले ठुलो परिमाणको अवैध लागू औषध गाँजा, चरेश तथा हतियारसहित पाँच जनालाई पक्राउ गरेकाे छ। जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सी खर्कमा रहेको ७६ वर्षका जितबहादुर मोक्तानको गोठबाट १५ क्विन्टल १५ किलो गाँजा तथा १३ किलो चरेश फेला पारेको हो।  विशेष सूचनाको आधारमा मोक्तानको घर र गोठमा खानतलासीको क्रममा गाँजा र चरेशसँगै एक थान...

मेची-महाकाली साइकलयात्री हेटौंडामा,थाहाका किर्तन गोपाली र हेटौंडाका राजिव ठाकुर साइकल यात्री,

FB_IMG_1677080755408-1677080797.jpg

हिमालयन राइडर्स सोसाईटीका सदस्य कीर्तन गोपाली र राजीव ठाकुर मेचीदेखि साइकल यात्रा गरी हेटौंडा आइपुगेका छन् । उनीहरुलाई सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठ, सचिव राजु थापालगायतका पदाधिकारीहरुले हेटौंडामा बुधबार बिहान स्वागत गरेका थिए ।  गोपाली थाहा नगर निवासी हुन् भने ठाकुर हेटौंडा–४ कर्रा निवासी हुन् । गत फागुन ७ गते राष्ट्रिय...

थाहानगरको ७ महिनाको वित्तिय प्रगति ३२ प्रतिशत

FB_IMG_1677074654276-1677076848.jpg

मकवानपुर थाहा नगरपालिकाको सात महिनाको वित्तिय प्रगती ३२ प्रतिशत रहेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को आम्दानी खर्चको विवरण आफ्नो आधिकारिक वेभसाइट मार्फत सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सात महिनाको प्रगती ३२.७२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित १ अर्ब १७ करोड २ लाख १२ हजार ८६२ मध्ये ३६ करोड ४० लाख...

प्रेस सेन्टर नेपाल मकवानपुरले सुत्केरी भत्ता दिर्घकालिन बनाउन कोष खडा गर्ने।

FB_IMG_1676825282398-1676896012.jpg

मकवानपुरमा कार्यरत महिला सन्चारकर्मीको लागि प्रेस सेन्टर नेपाल मकवानपुरले शुरुवात गरेको सुत्केरी भत्ता कार्यक्रम दिर्घकालिन बनाउन कोष खडा गरिने भएको छ । शनिबार प्रेस सेन्टर नेपाल मकवानपुरको सम्पन्न बार्षिक साधारण सभाको अबसरमा सुत्केरी महिला पत्रकारलाई प्रोत्साहन स्वरुप सुत्केरी भत्ता र जेष्ठ, महिला पत्रकारको लागि स्वास्थ...

प्रेस सेन्टर मकवानपुरको साधारणसभा १० बुदे घोषणा पत्र जारी गर्दै सकियो।

FB_IMG_1676825268952-1676825298.jpg

प्रेस सेन्टर नेपाल, मकवानपुरको २०७९ फल्गुन ६ गते हेटौंडामा  सम्पन्न साधारणसभाबाट १० बुदे  घोषणा पत्र २०७९ जारी गरियको छ। घोषणा पत्रमा भनियको छ १.जिल्लामा रहेका साना लगानिमा संचालित स्वरोजगार मुलक मिडियाहरुलाई  सहयोग , संरक्षण र प्रबर्द्धनका लागि प्रदेस र स्थानिय सरकारलाइ अनुरोध गर्ने निर्णय गरियो । २. जिल्लामा संचालित सम्पुर्ण...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...