pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026

अपडेट


जंगली च्याउ खाँदा बागमती गाउँपालिकामा एकै परिवारका ५ जना बिरामी

FB_IMG_1688396357208-1688396380.jpg

जंगली च्याउ खाएर मकवानपुरको बागमती गाउँपालिका —७ को एकै परिवारका ५ जना घाइते भएका छन् । फापरबारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछी सबैलाई हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । बिरामी हुनेमा ४५ बर्षिय रेशम बिक, २५ बर्षिय पदम बिक, २३ बर्षिय मदन बिक, १८ बर्षिय सपना बिक र ३० बर्षिय पर्बित बिक रहेको बागमती गाउँपालिका अध्यक्ष सर्केश...

आज बकर ईद पर्व, देशभर सार्वजनिक बिदा

FB_IMG_1688006568780_1-1688006610.jpg

आज (विहीबार) मुस्लिम धर्मावलम्बीको महत्वपूर्ण पर्व ईद। रमदान (रमजान) महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन्। ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर इदका अवसरमा इस्लाम धर्मालम्बीहरहरूले खसी वा भेँडाको बली दिने प्रचलन...

बकर ईदकाे अवसरमा बिहीवार सार्वजनिक बिदा

FB_IMG_1687856477953-1687856489.jpg

सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ ।  गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो । ...

थाहा दर्शनका प्रणेता रुदानेको २४ औं स्मृति दिवस आज,

FB_IMG_1687364451866-1687395209.jpg

थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्टको २४ औँ स्मृति दिवस मनाइँदैछ। दिवसका अवसरमा बिहीबार काठमाडौं, मकवानपुरको हेटौंडा र पालुङमा कार्यक्रम गरिँदैछ।  रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए। त्यसवेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन...

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल, बिगो र जरिवाना ६ अर्ब

FB_IMG_1687265823485-1687265841.jpg

विशेष अदालतले बहुचर्चित कर फर्छ्यौट आयोगको भ्रष्टाचारमुद्दामा हालसम्मकै सबैभन्दा बढी बिगो, जरिवाना र सजाय निर्धारण गरेको छ ।   अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई ९ वर्ष १ महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालिन...

थाहामा छहराबाट खसेर एक जनाको मृत्यु,

dead-1686635277.png

मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ३ स्थित झाक्री खोरियामा सोमबार छहराबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, छहराबाट लडेका बर्तौला झाक्रीखोरिया खोलाको किनारमा मृत...

ज्योति विकास बैंकमा एउटाको खाताबाट अर्कैले चप्कायो २६ लाख ! बैंक भन्छ- अध्ययन गर्दैछौँ

jyoti-bank-1686558042.jpg

काठमाडौं । ज्योति विकास बैंकबाट ऋण स्वीकृत गराएकी एक महिलाले आफ्नो खातामा आएको पैसा अर्कैले लगेको गुनासो गरेकी छन् । बैंकले यस विषयमा अध्ययन भइरहेको जनाएको छ ।   बैंकको बर्दिबास शाखाबाट निलम सापकोटाले २६ लाख रुपैयाँ ऋणको लागि प्रोसेस गरेकी थिइन् । बैंकले ऋण दियो पनि । तर, उनले पाइनन् । एकैपटक ब्याज भुक्तानीका लागि ताकेता भएपछि उनी...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,

FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको वातावरणीय प्रभाव मूल्या|sg प्रतिवेदनमा राय सुझावको लागि आव्हान गरिएको छ। प्रतिवेदन अनुसार प्रस्तावित विश्वविद्यालयको बिल्डअप क्षेत्र २ लाख २३ हजार वर्गमिटरको २०० कोठाको निर्माण हुने उल्लेख छ। साथै ४ हजार जना विद्यार्थी अध्ययन गर्न...

कालोपत्रेको लागि चित्लाङ थानकोट सडक जेठ २५ गतेदेखि एकसाता बन्द,

FB_IMG_1686146248728-1686146264.jpg

बिहीबारबाट गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) कालोपत्रे गरिने भएको छ । सो सडक मार्गको मकवानपुरतर्फ थाहा नगरपालिका वडा नं. ९ को याकाखुसीदेखि ठुलोचौर सम्मको क्षेत्र कालोपत्रेको तयारी भएको बताइएको छ । सडक कालोपत्रेका लागि सो सडक खण्डमा एक साताका लागि सवारी साधनको आवागमन बन्द गरिने थाहा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ। सो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...