himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026

अपडेट


नेपाल सम्बतको अवसरमा थाहामा मोटरसाइकल ¥याली 

थाहा नगरपालिकाको पालुङमा नेपाल सम्बत ११३८ को उपलक्ष्यमा बृहत मोटरसाईकल ¥याली  भएको छ ।  पालुङ सांस्कृतिक सम्पदा संरक्षण समिती थाहा २,को मुख्य आयोजना तथा पालुङ युवा समाज, पालुङ हातेमालो युवा समाज, थाहा ,पालुङ ओखरबजार हितकारी श्रृजनशिल युवा समूह थाहा १, र गोपाली सांस्कृतिक समुह, थाहा ३, गोपालिगाउँको आयोजनामा कार्यक्रम भव्य रुपमा...

शिखरकोटमा बजार व्यवस्थापन समिति गठन

थाहा नगरपालिकाको एक टोल एक सरसफाई तथा बजार व्यवस्थापन समिति बनाउने निति अनुरुप शनिवार शिखरकोट बजार व्यबस्थापन समिति गठन भएको छ । नगरपालिको मातहतमा बजारलाई सुन्दर वनाउनका लागि शिखरकोटमा बिहान भएको भेलाले मनोज रायमाझिको अध्यक्षतामा ११ सदस्य व्यवस्थापन समिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्ष पूर्णध्वज के.सी., सचिव रोसन रायमाझी,...

थाहानगर उद्योग वाणिज्य संघको आयोजनामा चियापान तथा शुभकामना आदान प्रदान

थाहा नगर उद्योग वाणिज्य संघले शुभ दिपावली, नेपाल संबत र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजनामा  गरेको  छ ।  शनिबार संघको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका पदाधिकारी सहित स्थानिय राजनितिक दल, कार्यालय तथा संघ संस्थाका प्रतिनिधि उद्योगी व्यापारी लगायतको उपस्थिति थियो...

वज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको  अाठाैं साधारण सभा सम्पन्न

बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा अाज वज्रबाराहीमा सम्पन्न भएको छ  ।  थाहा नगरपालिका वडा नं. ६ वडा अध्यक्ष शशिधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तथा संस्थाको अध्यक्ष तथा कार्यक्रम सभापति फडिन्द्र नाथ सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन तथा भावि निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो...

भूकम्प पिडितकाे पहिला चरण पास भएकाे घरहरूले एकै चाेटी बाँकी किस्ता पाउने

दोस्रा किस्ताका लागि योग्य लाभग्राहीहरुले गाउँपालिका/ नगरपालिकाको सिफारिसमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने सर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रुपमा पाउने भएका हुन् । निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध होस्...

पालुङ बहुउद्देश्यीय सहकारीको १८ औं साधारण सभा सम्पन्न

सहकारी अभियानलाई आर्थिक उपार्जनको स्रोत बनाई समाज परिवर्तनको सम्बाहक बनाउनुपर्नेमा सरोकारवालारुले जोड दिएका छन्। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै  प्रमूख अतिथि  राष्ट्रिय सहकारी वैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले दामन पालुङ   तरकारीको पकेट क्षेत्र भएकोले यहाका बासिन्दाले...

सलामी र बाजागाजा सहित पालुङको कोतघरमा फुलपाती भित्र्याइयो

बडा दशैको अवसरमा थाहा नगरपालिकाके पालुङमा रहेको कोतघरमा सलामी सहित फुलपाति भित्र्याईएको छ ।  यस क्षेत्रमा मनाउने जात्रा मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती जात्रामा आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउ“ सम्म ल्याईएको फूलपाती फेदीगाउ“मा ७ जना कर्ताहरु मध्ये मगर थरका कर्ताले फूलपाती चौर सम्म बाजा...

पालुङमा फूलपाती बढाइँ गरिने

बडा दशैको अवसरमा आग्रा बाटा पालुङ सम्म गरिने फूलपाती बढाइ“ लाई  व्यवस्थित गर्न सरोकारवाला निकायहरु सक्रिय देखिएका छन् । विगत लामो समय देखि आग्राको चल्तीबाट पालुङसम्म फूलपाती भित्र्याउन यस वर्ष पनि  तयारी पूरा भई बडाई सुरु भएको छ । वास्तविक तथ्याड्ढ नभए पनि करिब २÷३ सय वर्ष पहिले देखि मनाउ“दै आईएको यस जात्रामा आग्राको चल्तीबाट...

खाद्य संस्थानद्वारा खसीबोकाको मूल्य निर्धारण

नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ ।  संस्थानले प्रतिकिलो बोका रु ४५०, खसी रु ४५५ र च्याङ्ग्रा रु ६७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ ।  दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png