Monday, 09 Nov, 2026

शिक्षा


बालकुमारीका विद्यार्थीहरुलाई सिम्लेका थापा परिवार द्वारा शैक्षिक सामाग्री प्रदान

anita2-1706194442.jpg

धादिङको थाक्रे गाउँपालिका वडा न २ सिम्ले बजारमा अवस्थित जगत बहादुर स्मृति संस्थाले थाहा नगरपालिका वडा न ४ ठूलो माखुमा अवस्थित बालकुमारी प्राथमिक विद्यालयका विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री वितरण प्रदान गरेको छ। विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थी हरुलाई आवश्यक शैक्षिक सामाग्री प्रदान गरिएको संस्थाकी कोषाध्यक्ष तथा विद्यालयको...

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि थाहा छनोट

nagar-1690365708-1706014840.jpg

मकवानपुरको थाहा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोटमा परेको छ । मकवानपुर जिल्लामा थाहा र मकवानपुरगढी गाउँपालिका छनोट भएका हुन् । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले १० जिल्लाका १८ स्थानीय तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सम्बन्धी अनुदानका लागि छनोट...

माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म

1705844402181-1705844416.jpg

माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ।  आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो।  बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि...

बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्- सामाजिक विकास मन्त्री कुमारी मोक्तान

sic12-1701095771.jpg

बाल विकास केन्द्रका सहजकर्ताहरु विभिन्न कारणले निराश छन्, उनीहरुलाई उत्साहित बनाउनु जरुरी रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनुभएको छ। थाहा नगरपालिकाको विकास घरमा आज बाट सुरु भएको बाल विकास शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मन्त्री मोक्तानले उक्त कुरा बताउनुभएको हो।मन्त्री...

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी

thah-768x513-1700752393.jpg

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन्। अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको काल्र्सस्रुहे विश्वविद्यालयबाट रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर गरेका जोशीलाई संरक्षक समितिको निर्णयबाट यही मङ्सिर १ गतेदेखि लागू हुने गरी नियुक्त...

जनकल्याण माविको अध्यक्षमा तेस्रो पटक चयन भए स्याङ्तान

rajib-1699583448.jpg

  थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव स्याङ्तान चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका लागि चुनिएका सदस्यहरुको बैठकले २३ कात्तिकमा स्याङ्तानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । समितिको सदस्यहरुमा हिरेन्द्र कुमार रायमाझी, राजकुमार पन्त, मेनुका आचार्य, लक्ष्मी...

एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

rastriya-parichya-bord-30-1699582517.jpg

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो ।     शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले...

पालुङ क्याम्पसका अनुशाले बि.बि.एस. चौथो बर्षको परिक्षामा ल्याईन ८२प्रतिशत

1699285921402-1699285945.jpg

उत्तरी मकवानपुरमा स्नातक तहकाे पढाइ हुने एक मात्र पालुङ शैक्षिक गुणस्तर र नतीजामा अब्बल देखिएकाे छ । आज २० कात्तिकमा त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेकाे बीबीएस चाैँथाे वर्षको परीक्षाको नतीजा अनुसार पालुङ क्याम्पसबाट ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाे क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।   सहायक प्राध्यापक सन्ताेष...

प्रधानाध्यापकले एक बर्षमै सुधारेको एउटा विद्यालय,

1698763298950-1698766538.jpg

 नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ । महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका...

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg