Monday, 09 Nov, 2026

शिक्षा


थाहामा ५ दिने मन्टेश्वरी तालिम सुरु

mante2-1710074699.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि नगरको थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सुरु भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत सम्पन्न तालिमको थाहा नगरका...

थाहा ४ नम्बर वडा द्वारा आफ्ना वडाका विद्यालयमा अध्ययनरत विद्यार्थी लाई ट्र्याकसुट प्रदान

FB_IMG_1709822673003-1709823419.jpg

थाहा नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय बाट आर्थिक बर्ष २०८०/०८१ को शिक्षाका निमित्त विनियोजित बजेट अन्तर्गतको वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याकसुट वितरण गरेको छ। वडाको रुप्सेमा रहेको माहाङ्काल प्रा.बि,दामनमा अवस्थित ऋषेश्वर प्रा.बि र  ठुलोमाखुमा रहेको बालकुमारी प्रा.बि मा...

दुर्गादेवी आधारभुत विद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1709645954002-1709690933.jpg

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले देशलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने जनशक्ति विद्यालयस्तरबाटै उत्पादन हुने भएकोले आधारभूत शिक्षामा सरकारले लगानी गर्नुपर्ने बताएका छन् । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले आधारभूत शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएकोले शिक्षाको...

थाहा नगर निशुल्क शिक्षा घोषणाको लागि प्रधानाध्यापकहरु संग अन्तरक्रिया

FB_IMG_1709393482062-1709393504.jpg

थाहा नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गर्ने भएको छ । शैक्षिक सत्र २०८१ जेष्ठ महिनाको दोस्रो हप्तामा थाहा नगरपालिकाले " अनिवार्य तथा निशुल्क शिक्षा घोषणा" गर्ने तयारी स्वरुप अनिवार्य तथा निःशुल्क शिक्षा...

पशुपतिनाथ माविमा अनुशासित विद्यार्थी सम्मानित

1708004874743-1708004903.jpg

पशुपतिनाथ माविमा अध्ययनरत दुईजना विद्यार्थीलाई अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको छ । सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानीत गरिएको हो । कक्षा ९ की छात्रा रोशनी प्रजा र कक्षा ९ का छात्र कष्यप ढकाललाई विद्यालयका अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम र...

जनकल्याण माबिको ५६ औं वार्षिकोत्सवको समापन

FB_IMG_1707055806038-1707055822.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थित जिल्लाकै तेस्रो पुरानो माध्यमिक विद्यालय जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको  अवसरमा आयोजित तीन दिने वार्षिकोत्सव समारोहको आज एक समारोहका साथ समापन गरिएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख...

जनकल्याणमा पुर्व विद्यार्थीहरु संग अन्तरक्रिया सम्पन्न

425607180_130782060657411-1706973951.jpg

जनकल्याण माध्यमिक  विद्यालय थाहा नगरपालिका ३ घट्टेचौरमा पुर्व विद्यार्थीहरु संग शैक्षिक अन्तरकृया सम्पन्न भएको छ । विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको दोस्रो दिनको कार्यक्रममा बिध्यालयको पुर्व विद्यार्थीहरु संग "जनकल्याण माविको विगत,आगत र भविष्य" बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष...

जनकल्याणले आफ्नो ५६ औं वार्षिकोत्सव मनाउदै,

DSCN7233-1706794465.JPG

थाहानगर, थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको थाहा नगरकै प्रतिष्ठित बिद्यालय जनकल्याण माध्यमिक विद्यालयले ५६ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ । बिद्यालयले बार्षिकोत्सब समारोह समिति गठन गरी माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन विविध कार्यक्रम सञ्चालन गरिने बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्कीले बताए । कार्कीका...

स्वच्छन्द भैरव माबिले आफ्नो ६६ औं वार्षिकोत्सव मनायो।

FB_IMG_1706626478755_1-1706630414.jpg

स्वच्छन्द भैरव माध्यमिक विद्यालय थाहा नगरपालिका-९चित्लाङ ,मकवानपुरले आफ्नो विद्यालयको ६६औ वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा मनाएको छ। विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, छात्रबृत्ति वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथी...

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg