pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

राजनीति


नख्खु जेल 'ब्रेक' गर्ने नेता लामा रहेनन्

FB_IMG_1604807590070-1604808134.jpg

मकवानपुरका पुर्व सांसद विर बहादुर लामाको निधन भएको छ । वि.स.. २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्यका एक वीरबहादुर लामाको उपचारको क्रममा अाज विहान निधन भएको छ । तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । उनको पाटन अस्पतालको आइसीयूमा उपचारत लामाको निधन भएको हो...

नेकपा फुट्दै फुट्दैन : सांसद रामनारायण बिडारी

नेकपामा अहिले देखिएको बिवाद सिद्धान्तमाथिको लडाई रहेको राष्ट्रिय सभा प्रत्यायोजित व्यबस्थापन तथा सरकारी आश्वासन समिति सभापति तथा नेकपा नेता रामनारायण बिडारीले बताउनुभएको छ । उहाँले दुई अलग बिचार र कार्यशैलीबाट आएका अलग–अलग समूहलाई ब्यस्थापन गर्नु सहज नभएको दावी गर्नुभयो । सरकारमा भएका र सरकार बाहिर भएकाहरु बिचको पनि सोचाई फरक...

वामदेव बने राष्ट्रियसभा सदस्य

Bamdev_Gautam_26-1600340095.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीलेसंविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गरेकी हुन् ।        गत सोमबार बसेको...

विप्लबका पूर्व मकवानपुर सेक्रेटरी जयराम रायमाझी भन्छन् : जनमुक्ति सेनाको हतियार गाँजा लुट्नमा प्रयोग भयो

तीन दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेका नेकपा मकवानपुरका  पूर््व सेक्रेेटरी  जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन्  ।  प्रेेेेेेेमबार एक विज्ञप्ती जारी गर्दै पासाङले नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि,पद्धति र नीति...

विप्लबका पूर्व मकवानपुर सेक्रेटरी जयराम रायमाझी भन्छन् : जनमुक्ति सेनाको हतियार गाँजा लुट्नमा प्रयोग भयो

तीन दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरेका नेकपा मकवानपुरका  पूर््व सेक्रेेटरी  जयराम रायमाझी ‘पासाङ’ ले आफु विप्लव नेकपा पार्टी परित्याग गर्नु परेको कारण खुलसा गरेका छन्  ।  साेमबार एक विज्ञप्ती जारी गर्दै पासाङले नेकपा मकवानपुरको नेतृत्वले पार्टीको दृष्टीकोण विधि,पद्धति र नीति भन्दा...

नेकपाले स्थायी कमिटी बैठक भदौ २६ मा बाेलायाे

1593496939sthai_samiti-1599465256.jpg

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले भदौ २६ गते स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्। गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको...

जयराम रायमाझी ‘पासाङ’ सहित १३८ नेता–कार्यकर्ताले विप्लब छाडे

jayaram-copy-1599219624.jpg

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी‘पासाङ’ सहित प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १३८ जनाले पार्टी परित्याग गरेका छन् ।  आज भीमफेदी गाउँपालिकाको वडा नं. ९ मा पत्रकार सम्मेलनको आयोजना गरी १३८ जना विप्लब  नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी...

माधव नेपालका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण

madhav-nepal-1598090125.jpg

 नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोनाभाइरस ९कोभिड–१९० पोजिटिभ देखिएको छ ।  पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीनेपाल प्रहरीको स्वाब परीक्षण गर्दा  सशस्त्रका ७ र नेपाल प्रहरीका २ जना गरी ९...

नेकपा सचिवालयले कार्यदल अनुमोदन गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र देखिएको समस्यलाई समाधानका लागि सुझाव दिन कार्यदल गठन गर्नुलाई सकारात्मक समेत भनेको प्रवक्ता नारायणकाजी श्रेष्ठले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...