pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026

राजनीति


माओवादीलाई सरकारमा नजान आन्तरिक दबाब

prachanda-scetch-copy-1671343323.jpg

काठमाडौं । निर्वाचन नतिजा आएर निर्वाचन आयोगले त्यसलाई राष्ट्रपति सामु औपचारिक प्रस्तुत गर्दैगर्दा दलहरू नयाँ सरकार निर्माणको दौडधुपमा छन् । कांग्रेसले एमाले र माओवादी बाहेक नै र एमालेले पनि कांग्रेस र माओवादी बाहेक नै सरकार बनाउन सक्ने शक्ति समीकरण देखिए पनि अहिलेकै गठबन्धनले सरकार बनाउने बढी सम्भावना छ । त्यसो त कांग्रेस र एमाले...

पालुङ जेसिजको २२ औं वाषिर्क साधारणसभा सुरु,

Screenshot_20221216-13174-1671176181.png

पालुङ जेसिजले आफ्नो २२ औं साधारणसभा सुरु गरेको छ।शिखरकोटको शंकर होटलमा सुरु भएको साधारणसभाको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका छन । पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षता मा सुरु भएको साधारणसभामा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रममा पालुङ जेसिजका संस्थापक...

बागमती प्रदेशबाट कुन दलबाट को-को बने समानुपातिक सांसद ? (सूचीसहित)

images-(1)-1670910583.jpg

प्रदेशसभा तर्फको बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटका लागि पनि दलहरुले निर्वाचन आयोगमा सांसदहरु छनौट गरी नाम सिफारिस गरेका छन् । बागतमी प्रदेशसभा सदस्यका लागि समानुपापितक सूचिकाबाट एमालेले १४ जना, कांग्रेसले १२ जना, माओवादी केन्द्रले ७ जना, राप्रपाले ६ जना, एकीकृत समाजवादीले २ जना, नेमकीपाले २ जना र हाम्रो नेपाली पार्टीले एकको नाम...

 नेपाली कांग्रेसले छानेको ३२ समानुपातिक सांसद (नामावली सहित)

download-(9)-1670848712.jpg

    काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभासँगै प्रदेशसभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३२ समानुपातिक सांसदको नाम आयोगमा बुझाएको हो । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये...

नेकपा एमालेले छानेको ३४ समानुपातिक सांसद (नामावली सहित)

images-(5)-1670848521.jpg

    काठमाडौंः नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयनका लागि निर्वाचन आयोगमा नाम पठाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् । एमालेले आदिवासी जनजातितर्फ पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई,...

माओवादी केन्द्रले छानेको १४ समानुपातिक सांसद (नामावली सहित)

maoist-center-1670846816.jpg

   नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् । यस्तै आदिवासी जनाजति...

समानुपातिक मतगणनामा माओवादीले घण्टीलाई फेरि उछिन्यो, आठौँ स्थानमा एकीकृत समाजवादी

dal_chinna_INEJip0rVn_c3P-1669620743.jpg

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रले घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि उछिनेको छ । जारी मतगणनामा  घण्टी र माओवादीबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । यस अवस्थामा फेरि माओवादी केन्द्रले लिड गरेको हो ।    माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ मत पाउँदा घण्टीले...

बागमती प्रदेशसमा गठबन्धन कै पल्लभारी, मुख्यमन्त्री को बन्ला ?

315329074_658168885794467-1669620394.jpg

   बागमती प्रदेशसमा बहुमत नजिक गठबन्धन, मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दावेदारी हेटौंडा : बागमती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा प्रदेशमा कस्तो र कुन दलको सरकार बन्ला चासो बढेको छ। प्रदेशको सार्वजनिक भइसकेको मत परिणामका आधारमा यस प्रदेशको सबभन्दा ठूलो दल कांग्रेस हुने र सरकार सत्ता गठबन्धनको...

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

images-(3)-1669469139.jpg

  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। निर्वाचित नयाँ संसद्ले नयाँ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...