pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

राजनीति


माओवादी थाहाको ११ मा साहिला गोले र १२ मा वीर बहादुर स्याङ्तानको नेतृत्व

FB_IMG_1717774689090-1717774728.jpg

नेकपा माओवादी केन्द्र थाहाको वडा न ११ र १२ को वडा सम्मेलन सम्पन्न भएको छ। २५ जेष्ठमा माओवादी केन्द्रका मकवानपुर जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझीको प्रमुख आतिथ्यता तथा वडा न ११ का पार्टी अध्यक्ष दिनेश बलको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनले वडा न ११ मा साहिला गोलेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ। जस्को...

एमाले मकवानपुरको अन्तिम मतपरिणाम सार्वजनिकः पोखरेल नेतृत्वको जिल्ला कमिटीमा को को भए सदस्य ?

FB_IMG_1717670314483-1717670333.jpg

नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । बुधबार बिहान मतगणना कार्य सम्पन्न भएसँगै निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । बुधबार विभिन्न क्षेत्रबाट सदस्य पदमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरुको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको हो । एमाले...

एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित

445827889_835216428147940-1717413999.jpg

 नेकपा एमाले मकवानपुरको अध्यक्ष पदमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनामा अध्यक्ष पदका उम्मेदवार पोखरेलले कुल खसेको ७६५ मत मध्ये ३१३ मतका साथ जित निकालेका हुन् । एमाले मकवानपुरको १२ औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाको मतगणनामा पोखरेलले अध्यक्ष पदका अर्का प्रत्याशी इन्द्रमान...

परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

1717255917860-1717255996.jpg

१९ जेठ, हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरुले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको वताएका छन्। गौतमले बुद्धिजीवीहरुले  त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाई गर्नुपर्ने जिकिर गरेका छन्। माओवादी केन्द्रका मकवानपुर इन्चार्ज समेत रहेका नेता गौतमले पार्टी निकट नेपाल...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 

1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बताएका छन् । १७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा वाईसीएल नेपाल र अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले संयुक्तरूपमा हेटौंडाको बुद्ध चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई...

वाइसीएल हेटौंडा द्वारा सहिद परिवार सम्मान

1716910748925-1716910900.jpg

हेटौंडा, १५ जेष्/१७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ  योङ कम्युनिष्ट लिग (वाईसीएल) हेटौँडा उपमहानगर कमिटीको आयोजनामा जनयुद्धका क्रम सहीद भएका हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का ४ सहीदका परिवारलाई नगद ३ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको वाईसीएल हेटौँडा उपमहानगर अध्यक्ष मदन उप्रेतीले बताए । मंगलबार बिहान...

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न

1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पार्टी गाउँकमिटी अध्यक्ष हस्त बहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज बिजय...

बुद्धिजीवी संगठन र रिटर्नी सेन्टर थाहाको भेला आयोजक समिती गठन

1716908055163-1716908165.jpg

नेकपा माओवादी निकट रिटर्नी सेन्टर नेपाल तथा  बुद्दिजिबी संगठनले थाहा नगर समिती गठनको निम्ति थाहा नगर भेला आयोजक समिती गठन गरेको छ। रिटर्नी सेन्टर थाहाको लागि सुरेन नेपालिको संयोजकत्वमा १३ सदस्यीय भेला आयोजक समिती गठन गरेको छ भने बुद्धिजिबी संगठनको लागि  दिनेश केसिको संयोजकत्वमा ४ सदस्यीय भेला आयोजक समिती गठन गरेको रिटर्नी...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल

1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका छन। ७ जेठमा थाहा नगरपालिकामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री ढकालले उक्त कुरा बताएका हुन।ढकालले थाहा नगरमा पार्टी स्थापना भएपछि संगठन बिस्तार हुन नसकेको प्रसंग निकाल्दै पुराना दल...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...