Saturday, 06 Jun, 2026

समाचार


नेपाल भेटेनरी विद्यार्थी संघको रेबिज विरुद्ध खोप अभियान सम्पन्न

309601407_835040361266890-1664460627.jpg

नेपाल भेटेरिनरी विद्यार्थी संघको आयोजनामा बिश्व रेबिज दिवसको अवसरमा रेविज विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ।  दिवसको  अवसरमा धरपालुवा कुकुर तथा बिरालाहरुलाई रेविज विरुद्धको खोप दिइएको थियो । भ्याक्सिनेसन कार्यक्रम अन्तर्गत  हेटैडा उपमहानगरपालिकाको  वडा नं १२ र मनहरि गाउँपालिकाको वडा नं १ र ३ मा कार्यक्रम गरिएको थियो...

संविधानको मर्म र भावनालाई पालना गर्दै कार्यावयन गर्नु सबैको दायित्व : प्रदेश प्रमुख शर्मा 

yadav-chandra-sharma-1663568425.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरस  पालना गर्दै कार्यावयन गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।  संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका...

हेटौंडामा पनि अबैध संरचना हटाउदै २५ मिटर सडक फराकिलो बनाउने तयारी

Screenshot_20220828-15382-1661680459.png

हेटौंडा \ काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले नक्सा पास नगरि निर्माण गरिएका र पार्किङका लागि पास भएका स्थानमा पसल व्यवसायलाई भत्काउने कार्यलाई तिव्रता दिइएका छन् । ३५ दिने सुचना जारी गरि केही दिनदेखी उनी कडा सुरक्षाका साथ मैदानमा उत्रेका छन् । उनले उक्र कार्यको चौतर्फि समर्थन पनि पाइरहेका छन् ।   मेयर बालेनले गरेको यस...

तीजलाई सन्देशमूलक बनाएर मनाऔं :-सामाजिक विकासमन्त्री मोक्तान

Screenshot_20220827-20263-1661611454.png

भदौ ११/हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । शनिबार चिनारी सन्देश साप्ताहिकले हेटौंडामा आयोजना गरेको तीज विशेष अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले तीजलाई भड्किलो र खर्चिलेभन्दा पनि महिला सशक्तीकरणसंग जोडेर सन्देशमूलक बनाउनुपर्ने...

मकवानपुरका भुमिहीनलाई लालपुर्जा दिने तयारी ,

Screenshot_20220823-09011-1661224756.png

राष्ट्रिय भूमि आयोग मकवानपुरले मकवानपुर जिल्लाका २ हजार ४ सय ६३ भूमिहीन परिवारलाई जग्गाधनी पूर्जा दिने तयारी सुरु गरिएको जनाएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले हालसम्म भएका गतिविधिहरु सार्वजनिक गर्दै चालु वर्षभित्रै पहिचान भएका भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी गरिएको जानकारी दिएको हो । आयोग...

तामाङ पत्रकार संघ मकवानपुरले मनाए २८ औं तामाङ प्रसारण दिवस, उदयमान तामाङ पत्रकार –०७९बाट जमुना सम्मानित

Screenshot_20220817-18312-1660740419.png

हेर्टौंडा । तामाङ पत्रकार संघ मकवानपुरले २८ औं तामाङ प्रसारण दिवस मनाएका छन् । मंगलबार “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा जनप्रतिनिधि सम्मान” कार्यक्रममा आयोजना गर्दै तामाङ प्रसारण दिवस मनाएको हो । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका...

सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने प्रविधिक तालिम सम्पन्न

Screenshot_20220817-18234-1660740098.png

सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने प्रविधिक तालिम हेटौंडामा सम्पन्न भएको छ । अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकका गाउँपालिका तथा...

चौथो अन्तराष्ट्रिय सोसल अर्वाड बाकुमा हुने मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने

Screenshot_20220808-17210-1659958609.png

हेटौंडा / क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा अजरबैजानको राजधानी बाकुमा चौंथो अन्तराष्ट्रिय सोसल अर्वाड (International Social Award-2022 हुने भएको छ ।  पर्यटकीय हिसाबले निक्कै चर्चित देश अजरबैजानमा हुने अवार्ड कार्यक्रममा मकवानपुरे सहित २५ जनाले अन्तराष्ट्रिय अर्वाड पाउने छन् । २०७९ भदौं २७ गते अर्थात १२ सेप्टेम्बर २०२२ देखी...

दामु चौलागाई माओवादीमा प्रवेश ।

Screenshot_20220808-13260-1659944660.png

नयाँ शक्ति पार्टीका युवा नेता तथा पत्रकार माओवादी पार्टी प्रवेश गरेका छन्।  प्राइम टेलिभिजनको मकवानपुर संवाददाता समेत रहेका चौलागाई विभिन्न संघ सस्थासंग आबद्द रही सामाजिक ब्यक्ति समेत हुन् ।   आज  सोमवार माओवादी जिल्ला स्तरीय विस्तारित बैठकमा प्रवेश गरेका हुन् ।  कार्यक्रममा बोल्दै नव प्रबेशी चौलागाईले मुलुकको परिवर्तनको...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg