Saturday, 06 Jun, 2026

समाचार


बिप्लब सी मकवानपुरका स्थानिय तथा केन्द्रिय नेताहरुले धुमधामले धान भित्र्याउदै

1699025521973-1699025544.jpg

मनहरी गाउँपालिका वडा नम्बर  ५  दर्दरा झुल्यानमा  झण्डै  सवा बिघामा लगाईएको धान भित्र्याईएको छ । नेकपा केन्द्रिय सदस्य तथा पुर्ब दक्षिण जिल्ला मकवानपुर  ईन्चार्ज राम सीको नेतृत्वमा धान भित्र्याईएको हो । पार्टीको केन्द्रिय सर्कुलर अनुसार दुई महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने नितिलाई टेकेर पार्टिमा आबद्ध नेता तथा...

पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा अनिश्चितकालका लागि निलम्बित

nepal-patrakar-mahasangh-1699011762.jpg

नेपाल पत्रकार महासङ्घले कान्तिपुर प्रतिष्ठान शाखालाई अनिश्चितकालका लागि निलम्बन गर्दै कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासङ्घको विधान विपरीत क्रियाकलाप गरेकोले अनिश्चितकालका लागि निलम्बन गरिएको...

पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद टुङ्ग्याइने : प्रधानमन्त्री

PRO-KTM-066A0432-1698843104.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताउनुभएको छ । नेकपा (एमाले) ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मी प्रधानमन्त्रीले उक्त विषयमा प्रमुख दलका नेताहरूसँगको छलफल...

बिहीबारदेखि सरकारी कार्यालय समय एक घण्टा घट्ने

karmachari-1698839809.jpg

देशभरि कार्यालयमा काम गर्ने समय बिहीबारदेखि एक घण्टा घट्ने भएको छ । बिहीबार (कात्तिक १६)देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घट्ने भएको हो । सरकारी कार्यालयहरू कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्नेछन् । शुक्रबारको दिन भने ३ बजेसम्म मात्र कार्यालय खुल्नेछ । माघ १६ देखि...

रुपेश सर्राफलाई गोली हान्न पेशेबर सुटर प्रयोग, हत्यामा संलग्न ५ जना सार्वजनिक

1698835328022-1698835347.jpg

कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेकामध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  कलैया भरतचोक नजिकै सोमबार दिउँसो निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेहरूमा कलैया उपमहानगर...

इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिए

attack_mulqmcAxvu-1698803122.jpg

 अक्टोबर ७ यता इजरायल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजरायलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स...

मावि शिक्षकलाई गाउँपालिका अध्यक्ष सरहको मर्यादाक्रम, वडाध्यक्ष पछाडि !

1698763386304-1698763478.jpg

राष्ट्रिय सभामा विचाराधीन ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’मा माध्यमिक तहका शिक्षकलाई समेटिने भएको छ । यसअघिको प्रचलित मर्यादाक्रममा शिक्षकलाई समेटिएको थिएन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले शिक्षकलाई मर्यादाक्रममा समेटेर प्रतिवेदन तयार गरेको छ । समितिको प्रतिवेदन राष्ट्रिय सभामा छलफलपछि पारित हुनेछ ।...

यस्तो छ प्रस्तावित मर्यादाक्रम

National-assembly-rastriy-1698718002.jpg

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेस गर्ने तयारी अनुसार समितिले पारित गरेको हो । दर्ताको आठ महिनापछि विधेयकको दफाबार छलफल टुङ्गो लागेको हो । परिमार्जनसहित विधेयकको प्रतिवेदन समितिले पारित गरेको छ ।  समितिको...

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

attack_mulqmcAxvu-1698717802.jpg

 दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg