pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

खेल


पौष २६ देखि तेस्रो थाहा गोल्डकप हुँदै,बिजेताले १ लाख पुरस्कार पाउने।

1640325851665-1640325976.jpg

थाहा नगरपालिकाको आयोजनामा तेस्रो थाहा गोल्डकप फुटबल प्रतियोगिता यहि पुस २६ गते रुपचन्द्र बिष्टको जन्मोत्सवको दिन देखि आयोजना हुने भएको छ।थाहा नगरको इन्द्रायणी चौरमा आयोजना हुने प्रतियोगिताको लागि टिम दर्ता खुल्ला गरिएको छ।प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क ८ हजार र कार्ड डिपोजिट शुल्क २ हजार तोकियको प्रतियोगिता को संयोजक...

जिल्ला स्तरीय फुटबल बिजेता टोलिलाई थाहा नगरपालिकाको सम्मान।

1639560914851-1639560976.jpg

जिल्ला समन्वय समिती मकवानपुर को आयोजना तथा जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको ब्यबस्थापन मा मङ्सिर १८ देखि २५ गते सम्म हेटौंडा मा सम्पन्न प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको बिजेता थाहा नगरपालिकाको खेलाडी ,प्रशिक्षक तथा ब्यबस्थापक लाई नगरपालिका कार्यालय थाहा नगरले आज एक कार्यक्रम को आयोजना गरि सम्मान गरेको...

पालिकास्तरिय फुटबलको उपाधी थाहा नगरलाई

हेटौंडामा जारी अन्तरपालिका स्तरिय फुटबल प्रतियोगिताको उपाधी थाहा नगरपालिकाले हातपारेको छ। शनिबार दिउँस हेटौंडामा भएको फाइनल खेलमा हेटौंडा उपमहानगरपालिकालाई पेनाल्टी सुटआउटमा हराउदै थाहा नगरले उपाधी चुमेको हो। निर्धारित समयमा २-२ गोलको बराबरीसंगै पेनाल्टी सुटबाट पनि बराबरी भएपछि सडेन डेथमा थाहा नगरपालिका बिजयी भयको...

अन्तरपालिका स्तरीय फूटबलको फाइनल खेल भोली थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाविच हुँदै

हेटौंडामा संचालन भइरहेको अन्तरपालिका मकवानपुर जिल्ला स्तरिय फूटबल प्रतियोगितामा थाहा नगरपालिका फुटबल टिम फाईनलमा प्रवेश गरेको छ । हेटौंडाको हुप्रा चौरमा बुधबार भएको प्रतियोगितामा थाहा नगरपालिकाले भिमफेदी गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गरि फाइनलको यात्रा तय गरेको हो । भिमफेदी विरुद्ध थाहानगरको तर्फबाट रोशन बल र  सन्देश...

अन्तरपालिका स्तरीय फूटबलको फाइनलमा थाहा नगर टिम

Screenshot_20211208-17300-1638963991.png

हेटौंडामा संचालन भइरहेको अन्तरपालिका मकवानपुर जिल्ला स्तरिय फूटबल प्रतियोगितामा थाहा नगरपालिका फुटबल टिम फाईनलमा पुगेको छ ।  हेटौंडाको हुप्रा चौरमा बुधबार भएको प्रतियोगितामा थाहा नगरपालिकाले भिमफेदी गाउँपालिकालाई २-१ गोल अन्तरले पराजित गरि फाइनलको यात्रा तय गरेको हो ।  भिमफेदी विरुद्ध थाहानगरको तर्फबाट रोशन बल र  सन्देश बलले...

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा थाहानगरको पहिलो जित

हेटौंडामा संचालन भइरहेको अन्तरपालिका मकवानपुर जिल्ला स्तरिय फूटबल प्रतियोगितामा थाहा नगरपालिका फुटबल टिमले पहिलो जित हाँसिल गरेको छ। हेटौंडाको हुप्रा चौरमा सोमबार भएको प्रतियोगितामा थाहा नगरपालिकाले मकवानपुरगढी गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।  मकवानपुर गढी विरुद्ध थाहानगरको तर्फबाट राजन गोलेले ह्याटि्रक...

ऐतिहासिक क्रिकेट शृङ्खलामा नेपाली महिला क्रिकेट टोलीको शानदार जीत

nepal_women_cricket_lzdLj-1637107361.jpg

नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । पहिले ब्याटिङ गर्दै नेपाली टोलीले दिएको १ सय ४७ रनको...

जिल्लास्तरीय भलिबलको उपाधि आमभन्ज्याङलाई

IMG_20211105_155656~2-1636111866.jpg

कात्तिक १९/बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको  बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेको छ । शुक्रबार थाहा २ मा रहेको खेल मैदानमा भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई  २५-१८, २६-२४, १५-२५, २७- २५ को...

बिनयबाबु स्मृति भलिबल प्रतियोगिताको फाइनल भोलि

कात्तिक १८/बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको  बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान र आमभन्ज्याङ युवा क्लब पुगेका छन् । बिहिबार भएको सेमिफाइनल खेलमा बिनयबाबु प्रतिष्ठानले नमुना जनजागरण युवा क्लबलाई २५-१८, २५-१४ र २५-११को सोझो सेटमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...