jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026

राजनीति


नेकपा मकवानपुरमा विरोध,बिडारीदेखि लवशेर बिष्टसम्मको सिफारिस

InShot_20251227_182116518-1766839094.jpg

१२ पौष, हेटौंडा। नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं. १ का लागि पुराना नेता विरोध खतिवडादेखि युवा नेता विजय गौतमसम्म सिफारिस भएका छन्। खतिवडा विगतमा पटकपटक सांसद भएका नेता हुन् भने गौतम साविक नेकपा(माओवादी केन्द्र) का जिल्ला इन्चार्ज हुन्। पुर्व सांसद खतिवडाको क्षेत्र नं २ मा पनि शिफारिस भएको छ। क्षेत्र नं. १ वाट...

मनहरीमा काँग्रेस जनप्रतिनिधि र वडा सभापतिहरु सम्मानित

FB_IMG_1766241398308-1766241413.jpg

हेटाैँडा- नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरुलाई सम्मान गरेकाे छ । शनिबार मनहरीमा एक कार्यकमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाद्धारा सम्मान प्रदान गरिएकाे हाे । नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलाकाे...

“एकता नै बल हो, राष्ट्रिय एकताबाटै समृद्ध नेपाल सम्भव छ” : नारायणकाजी श्रेष्ठ

FB_IMG_1765803355657-1765803369.jpg

थाहा नगरपालिका, मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको बिस्तारित एकता भेला पालुङ जेसीजको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। भेलाका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आधारमा मात्र...

नेपाली कम्युनिस्ट पार्टी थाहा नगरपालिकाको एकता भेला मंसिर २९ गते हुँदै

FB_IMG_1765629015876-1765693587.jpg

थाहा नगरपालिका, मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगरपालिकाको एकता भेला मंसिर २९ गते हुने भएको छ। पार्टी एकता पछिको नियमित कार्यक्रमअन्तर्गत आयोजना गरिएको पालिका स्तरीय भेला पालुङ जेसीजको सभाहलमा सम्पन्न हुने जनाइएको छ। भेलालाई प्रमुख अतिथिका रूपमा वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्री नारायणकाजी...

ने.क.पा. थाहा नगर कमिटी कार्यालयको विस्तारित बैठक सम्पन्न, कार्यदल गठनदेखि एकता सन्देश सभासम्मका महत्वपूर्ण निर्णय

InShot_20251202_192344038-1764682744.jpg

थाहा नगरपालिका, मंसिर १६ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगर समितिको मंसिर १६ गते विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य कुमारी मुक्तानसहित पार्टीका विभिन्न तह–तप्काका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । बैठकले पार्टी संगठन सुदृढीकरण, आगामी कार्यक्रमहरूको तयारी तथा एकता प्रक्रियालाई थप...

लोकतन्त्र र संविधान रक्षाको लागि एमाले थाहाले भोलि मोटरसाइकल र्याली गर्ने

FB_IMG_1762753813607-1762754145.jpg

नेकपा एमाले थाहा नगर कमिटिले भोलि (कार्तिक २५) मंगलबार प्रतिगामी षडयन्त्रविरुद्ध जनप्रदर्शन कार्यक्रम अन्तर्गत मोटरसाइकल र्याली गर्ने भएको छ । सो पार्टीका थाहा नगर कमिटि अध्यक्ष सुरेन्द्रमान प्रधानका अनुसार बिहान ११ बजेबाट सुरु हुने र्याली ओखरबजार बाट थानाबजार,दोबाटो,शिखरकोट,गोपालीगाउ हुँदै पालुङको लाम्पाटी सम्म  हुनेछ । नगरका...

विभिन्न निर्णय गर्दै एमाले थाहाको बैठक सम्पन्न

FB_IMG_1755101329478-1755101354.jpg

नेकपा एमालेको 'जनतासंग जनसंवाद' अन्तर्गत २८ साउनमा थाहा नगर कमिटीको बैठक सम्पन्न भएको छ । एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षता एवम् केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले 'जनतासंग जनसंवाद' अन्तर्गत थाहा नगरका १२ वटै वडाहरुको बैठक, टोल कमिटीहरुको बैठक, जन वर्गीय...

नेकपा माओवादी केन्द्र मकवानपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

1754188433952-1754188548.jpg

१७ साउन २०८२ मकवानपुर — नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर अन्तर्गत स्कुल विभागको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। हेटौंडा–५, गर्दोइस्थित पार्टी कार्यालयमा हिजो र आज दुई दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट ७५ जना प्रतिनिधिहरूको...

राप्रपा मकवानपुरको क्षेत्रीय अधिवेशन थाहामा सम्पन्न

FB_IMG_1753538385608-1753538408.jpg

थाहा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको निर्वाचन क्षेत्र न २ र प्रदेश सभा २(क) को क्षेत्रीय अधिवेशन थाहाको शंकर होटलमा  सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता क्षेत्रीय अध्यक्ष राम बहादुर घलेले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात समितिका सभापति तथा राप्रपाका सांसद दीपक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...