Wednesday, 16 Sep, 2026

राजनीति


शिक्षकहरुको आन्दोलनले ५३ लाख ८२ हजार विद्यार्थीको पढाइ प्रभावित,

380595283_688329941839287-1695294884.jpg

शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा आएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालय बन्दको घोषणा नै गरेर...

थाहानगरबाट एमालेको बागमती प्रदेश अधिवेशनका लागि प्रतिनीधि छनोट

FB_IMG_1695139654512-1695139673.jpg

नेकपा एमालेको ८ र ९ असोजमा काठमाडौंमा हुने प्रथम बागमती प्रदेश अधिवेशनका लागि थाहा नगरपालिकाबाट प्रतिनिधि छनोट भएका छन् ।                 थाहा नगरपालिकाबाट सर्वसम्मत्रुपमा ६ जना प्रतिनिधि चयन भएको नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले जनाएको छ । थाहानगरबाट प्रदेश अधिवेशनका लागि बरिना बल, विष्णुप्रसाद ढकाल, बुद्धरत्न...

एमालेका प्रदेश कमिटी सदस्य राजु धामी सहित २५० जना माओवादी केन्द्रमा प्रवेश

rautahad-1694442637.jpg

रौतहट ÷नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य राजु धामी दलवल सहित नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । आईतबार चन्द्रनिगाहपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा धामी सहित जिल्ला कमिटी सदस्य सरस्वती खुलाल, नगर कमिटी सदस्य भुवनेश्वर गुरो,पार्वती कार्की र नेपाली कांग्रेसबाट चन्द्रपुर वडा नं. ३ का वडा अध्यक्ष प्रत्यासी एवम...

छ हजार वडामा पुग्यो माओवादी अभियान

Untitled-1-1694398264.jpg

२५ भदौ २०८०, सोमबार काठमाडौँ, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा माओवादी नेता कार्यकर्ता पुगेका छन्। तीन महिनासम्म चल्ने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ वडामा अहिले माओवादीको अभियान चलिरहेको छ। ४०१...

समाजवादी मोर्चाको आज हेटौंडामा सन्देश सभा,

FB_IMG_1694307849029-1694307869.jpg

समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ । ७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिइन् ।  प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा...

अखिल नेपाल किसान महासंघको जिल्ला भेला तयारी समितिमा थाहाका विष्ट

FB_IMG_1694278073799-1694278378.jpg

मकवानपुरमा अखिल नेपाल किसान महासंघ (अप्फा) को जिल्ला भेला तयारी समिति गठन भएको छ । केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २३ भाद्रमा सम्पन्न भेलाले समिति गठन गरेको हो । भेलामा अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की र राष्ट्रिय...

सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बन्ने

samsad12-1694230859.jpg

 २३ भदौ २०८०, शनिबार काठमाडौँ, भदौ २३  गते । सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय ससद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समितिको सभापति चयनको प्रक्रियासँगै नयाँ समिति गठनको राजनीतिक सहमति भइसकेको छ । राजनीतिक रूपमा प्रक्रिया अघि...

धुर्वराज ढकाल प्रेस सेन्टर मकवानपुरको इन्चार्जमा मनोनित।

FB_IMG_1694183976699-1694184016.jpg

नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले मकवानपुर इन्चार्जको जिम्मेवारी ध्रुबराज ढकाललाई दिएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको बैठकले केन्द्रीय सदस्यसमेत रहेका ढकाललाई मकवानपुर इन्चार्जको जिम्मेवारी दिइएको हो । उनी सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) का केन्द्रीय सदस्यसमेत...

थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल सर्वसम्मत ।

FB_IMG_1694179031293-1694179083.jpg

मकवानपुरको थाहा नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि अधिकांश पदमा सर्वसम्मत हुने भएको छ । शुक्रबार भएको उमेदवारी दर्तामा आवश्यक संख्यामा मात्र उमेदवारी दर्ता भएपछि वाणिज्य सदस्य र उद्योग सदस्य बाहेकका पदमा सर्वसम्मत हुने भएको हो ।  संस्थाको विधान बमोजिम प्रत्यक्ष निर्वाचन विधिबाट छानिने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...